Bodh Raj Sharma
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bodh Raj Sharma, News Personality, Butwal.
28/05/2026
TikTok · Code With Arjun 53 likes, 5 comments. “🚨 OpenAI just dropped Codex Mobile… and this changes everything. Your laptop stays at home, but your coding keeps moving. Start tasks, review progress, approve next steps, and manage projects — all from your phone 📱💻 AI is no longer just an assistant… it’s b...
सबैलाई राम्रो देखिन नसकिए पनि,
कहिल्यै कसैको कमजोरीको सहारा लिइनँ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन, व्यापार र लगानीलाई ऊर्जा दिने खालको होस् भन्ने अपेक्षा छ। कर प्रणाली सहज, पारदर्शी र व्यवहारिक बनोस्, साथै उद्योगी–व्यवसायीलाई उत्साहित गर्ने नीति अघि आओस्।
दशैंमा पशु अधिकारको आवाज उठाउनेहरू,
बक्ईदमा भने किन मौन बस्छन् ?
प्रश्न धर्मको होइन, संवेदनशीलताको हो।
मीठा शब्द बोल्न सिकाउन पर्दैन ओठलाई,
राम्रो दृश्य चिन्न औजार चाहिँदैन आँखालाई ।
ज्ञानको महत्व बुझाउन पर्दैन किताबलाई,
किनकि हरेक उत्तर लुकेको हुन्छ पुस्तककै पानालाई ।
इज्जत मिठो व्यवहारमा बस्छ,
आत्मीयता आफ्नै घरबारमा हाँस्छ ।
सपना उज्यालो बनाउने साथी भनेको — पुस्तक,
र पुस्तकप्रेमीहरूको आफ्नै संसार भनेको शुलभ बुक्स बुटवल ,
जहाँ शब्दहरूले जीवन बोल्छन्,
र किताबहरूले भविष्य कोर्छन् ।
26/05/2026
हिजो मिति २०८३/०२/११ सोमबार बिहान ११:३० बजे बुटवल चौराहा मार्गबाट गुल्मी श्रृङ्गा जान भनी हिँडेका कालिका मानवज्ञान माध्यमिक विद्यालयका कक्षा ११ ‘J’ का विद्यार्थी विनायक कँडेल हालसम्म सम्पर्कविहीन रहेका छन् । दिउँसो ३ बजेदेखि मोबाइल समेत बन्द भएको र परिवारसँग सम्पर्क नभएको जानकारी प्राप्त भएको छ ।
उहाँलाई कसैले देख्नुभएको वा कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा तल उल्लेखित नम्बरहरूमा सम्पर्क गरिदिनुहुन अनुरोध छ ।
📞 9847139694
📞 9867878822
📞 9857060817
📞 9867285028
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal