Paclipper
!
हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्भाह गर्दै यो सुन्दर र शान्त नेपाली आकासमा मडारिएको अशान्तीको बादल हटाउनु पर्नेछ।
गोलबजार तनावग्रस्त। गोली प्रहारबाट मृत लासलाई राजमार्गमै राखेर प्रदर्शन।
30/07/2026
प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।
सिरहाको गोलबजारमा एकजना युवाको गोलीद्वारा ज्यान गुमाएका छन तुलसीपुर गणेश यादव
18/07/2026
गृहमन्त्री Sudan Gurung ले जिल्ला प्रशासन कार्यालय गोरखालाई १५ मिनेटभित्र नागरिकता दिन निर्देशन दिएका छन।
चितवनमा प्रधानमन्त्री बालेनको पुत्ला जलाउँदा आफैंलाई आगो लागेपछि अखिल क्रान्तकारीका नेता अस्पतालमा उपचार गर्दै
बुटवल देवीनगरमा करिब १० बजेतिर १५–२० जनाको समूहले करिब २२ वर्षीय एक युवकलाई मोटरसाइकलमा राखेर लगेको सूचना प्राप्त भएको छ।
स्थानीयका अनुसार ठूलो समूहले युवकलाई मोटरसाइकलमा राखेर लगेपछि घटनाले स्थानीयमा त्रास र विभिन्न आशंका उत्पन्न गरेको छ। यद्यपि, युवकलाई किन र कहाँ लगिएको हो भन्ने विषयमा हालसम्म आधिकारिक पुष्टि भएको छैन।
घटनाबारे जानकारी प्राप्त हुनासाथ स्थानीयवासीले प्रहरीलाई खबर गरेका छन्। प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
Sorry ganesh nepali😥
10/07/2026
Sad News: काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आ*गो लगाएका युवाको नि!ध!न भएको छ। उनको उपचारका क्रममा वीर अस्पतालमा नि!ध!न भएको हो। 😥
आश्वासन मात्र दिन आएको हो ? भनेपछि - गृहमन्त्री सुदनको जवाफ [ बाहुनडाँगी हात्ती प्रभावित क्षेत्रमा निरीक्षण ]
Category
Contact the public figure
Telephone
Website
Address
Butwal