Hira singh b.k.
दैलेखी समाज बुटवल
सबैलाई जानकारी गराउन चाहन्छु कि मेरो Facebook सम्बन्धी समस्या अहिले समाधान भइसकेको छ। अब मेरो account सुरक्षित छ र सामान्य रूपमा प्रयोगमा आएको छ।
17/04/2026
प्रिय सासु आमा आजको यो विशेष दिनमा तपाईंप्रति मेरो गहिरो सम्मान र माया व्यक्त गर्न चाहन्छु। तपाईंले दिनुभएको माया साथ र आशीर्वाद मेरो जीवनका लागि अमूल्य छ। तपाईं सधैं स्वस्थ, खुशी र सुसम्पन्न रहनुहोस् भन्ने कामना गर्दछु। आमा मुख हेर्ने दिनको धेरै धेरै शुभकामना!
17/04/2026
आमा तपाईँ मेरो जीवनको पहिलो प्रेम पहिलो गुरु र सबैभन्दा ठूलो शक्ति हुनुहुन्छ तपाईँको माया बिना मेरो जीवन अधुरो छ तपाईँले दिनुभएको हरेक त्याग हरेक संघर्ष र हरेक आशिर्वादका लागि म सधैं ऋणी छु आजको यो विशेष दिनमा तपाईँलाई धेरै धेरै आमा दिवसको शुभकामना तपाईँको स्वास्थ्य खुशी र दीर्घायुको सधैं कामना गर्दछु म तपाईँलाई शब्दभन्दा धेरै माया गर्छु आमा ❤️
⚠️ महत्त्वपूर्ण सूचना ⚠️
मेरो Facebook र TikTok ID ह्याक भएको जानकारी गराउन चाहन्छु।
हाल म ती account हरुमा पहुँचमा छैन।
त्यसैले मेरो नामबाट कसैले message call वा कुनै पनि request गरेमा कृपया विश्वास नगर्नु होला र reply पनि नगर्नु होला।
यो समस्या समाधान गर्ने प्रयासमा छु।
असुविधाको लागि माफी चाहन्छु। 🙏
धन्यवाद
01/12/2024
hi
20/09/2024
17/08/2024
I gained 4 followers, created 2 posts and received 1 reaction in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Butwal