ClearVision

ClearVision

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ClearVision, News Personality, Butwal-10, Kalikanagar, Butwal.

16/09/2026

Sad News: चिलिमे जलविद्युत आयोजनामा खोजी गर्दा ३ वटा शवहरु भेटिएका छन् ।
Source: Druba Prasad Adhikari, Asst. CDO Rasuwa

14/09/2026

अब उद्दारको अन्तिमतिर आइपुग्यौँ, आज राति या भोलि बिहानसम्म सुखद् सामाचार नेपालीमाझ लिएर जान पाइयोस भनेर प्रार्थना गर्दै काम गरिराखेका छौँ। मेरो पछाडिको भाग अहिले व्हिल लोडरले फाल्दै छ। यसपछि पूर्ण रुपमा आर्मीको टिम भित्र छिरेर सकेको छिटो रेस्क्यु गर्नुहुन्छ।

12/09/2026

कामको गति बढेको छ।‌ छिट्टो उद्दार गर्न पाए हुन्थ्यो भन्ने हामी सबैलाई छ, तर यहाँको बाढी पछिको‌ स्थिति सोचे जस्तो छैन हुँदैन। ५-७ वटा उपाय गर्दा १-२ ले काम गर्छ। एकदम कठिन चुनौतिको बाबजुद हामी सफलताको नजिक छौँ। - मा.सागर ढकाल #चिलिमे
#मा_सागर_ढकाल

10/09/2026

चिलिमेमा‌ बिहान करिब ५.३० बाट काम शुरु भएको छ। सबै कोणबाट आज राम्रो प्रगति हुनुपर्ने हो।‌ पुल्चोक क्यापसमा २४ घण्टा भित्रै बनेको लेदो तान्ने मेसिन पनि नजिक आइपुगेको छ‌‌ । आज गाडी नै शुरुगंको मुख नजिक पुग्नु पर्ने हो। सबैको सहयोग छ,‌सबै लागेका छौँ। यो‌ संभवत अन्तिम जिवित उद्दार हुन सक्छ।
- मा.सागर ढकाल #मा_सागर_ढकाल

09/09/2026

😂😂😂

08/09/2026

Latest news
जरूरी सूचना: कास्की जिल्लाको किम्रुङ खोलामा पहिरो गएर थुनिएको छ। त्यसैले नयाँपुल, वीरेठाँटी र आसपासका बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। मोदी खोलाको किनारमा बसोबास गर्ने मानिसहरूलाई पनि उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ। 🙏🙏🙏🎧️🎧️🎧️
Source: social media

06/09/2026
06/09/2026

भोटेकोशी बाढीपछि हराएका सुनचाँदी, नगद, धनमाल तथा महत्वपूर्ण कागजात फेला परेमा आफूसँग राख्ने, बिक्री–वितरण गर्ने जस्ता अपराधिक एवं अमानवीय कार्य नगर्नुहोस ।
फेला परेको सामान नजिकको प्रहरी कार्यालयमा बुझाएर असल नागरिकको परिचय दिनुहोस ।

06/09/2026

05/09/2026

पाल्पामा मनाइयो २०७औं भगवती रथजात्रा

Website

Address


Butwal-10, Kalikanagar
Butwal