Samaj Times
Nepali Language Community based online magazine published from USA.
10/09/2026
मतदान : नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा मतदान गर्दै सभापति गगन थापा । भावी नेतृत्वका लागि सभापति पदमा थापालाई श्याम खड्कीले चुनौती दिएका छन् ।
निर्वाचन कमिटीका सदस्य राजु कटुवालका अनुसार सभापतिका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने छ । अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सभापतिको नतिजापछि मात्रै गणना गरिने छ ।
फोटो : नेपाली कांग्रेस सचिवालय
10/09/2026
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणता थाल्ने तयारी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
मतदान बिहान ७ बजेदेखि शुरू हुने भए पनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन् ।
10/09/2026
ट्रम्प प्रशासनद्वारा विद्यार्थी र युवा वैज्ञानिकलाई अवसरको घोषणा
10/09/2026
ट्रम्प प्रशासनद्वारा मेरिल्यान्डमा जहाज निर्माण परियोजना
10/09/2026
राष्ट्रपति ट्रम्पद्वारा विज्ञान तथा प्रविधिका ६ अग्रणीलाई अमेरिकाको सर्वोच्च पदक
10/08/2026
ओएचआरसी क्यालेन्डरअनुसार अमेरिकामा दशैंको टीका अक्टोबर २० मा
10/08/2026
पेन्सिल्भेनियामा मतदान अधिकारबारे अक्टोबर १५ मा भर्चुअल विशेष प्रशिक्षण
10/07/2026
बाल्टिमोरमा नेपालीको सुन पसलमा दिउसै डकैती, पसल नै खाली पारे
10/07/2026
अमेरिकामा यस वर्ष घटस्थापना तथा दशैँको टीका साइत
पं ज्यो. कमलनाथ सापकोटा
10/07/2026
अमेरिकामा दोस्रो विश्वयुद्धपछि पहिलोपटक गोली हानेर मृत्युदण्ड दिइँदै
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
1752 Hemlock Road
Lancaster, PA
17603
Alerts
Be the first to know and let us send you an email when Samaj Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.