News

News

Share

ok

03/19/2026

बाटोमा राईडरलाई कु'ट्ने दादा प'क्राउ परेर हि'रासतमा रु'दै छन उनी भन्छन मैले राईडर भाईहरुलाई अ'मानबिय ब्याहोरा गरेर र कु'टपि'ट गर्नु मेरो जीवन कै सबै भन्दा ठूलो गल्ती गरे अब मलाई मा'फ गरेर जे'ल मुक्त गर्दिनुस म जे'लमा यसरी बस्नै सक्दैन 😮

03/16/2026

Wow रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सहिद जेनेजी राशिक खतिवडाकी आमा रचना खतिवडालाई समानुपातिक सांसद बनाएको छ। उनी खस-आर्य महिलातर्फको कोटामा समानुपातिक सासदमा सिफारिस भएकी छिन् । 😍❤️

03/13/2026

गरि खान देउ आ आफ्नो जीन्दगी हो

03/13/2026

अब तिम्रो हातमा छ देशको मुहार बदल्ने💪

03/12/2026

सराप लाग्छ यिनीहरुबाट

03/12/2026

इतिहासमै शक्तिशालीमध्येका प्रधानमन्त्री बन्दै बालेन : रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र साहले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य सुरू गरेका छन् । रास्वपाले आमनिर्वाचनमार्फत स्पष्ट बहुमत ल्याइसकेको छ । प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी १८२ सांसदको सुदृढ समर्थनमा बालेन प्रधानमन्त्री बन्ने छन् । थप दुई सांसदले रास्वपा सरकारलाई समर्थन गरेमा दुई तिहाइ बहुमत नै पुग्छ । यस अर्थमा बालेन नेपालको संसदीय इतिहासमै शक्तिशालीमध्येका प्रधानमन्त्री बन्नेछन् ।

03/12/2026

भाइरल ज्वरोका कारण रबि लामिछाने बिरामी परेका छन्

03/12/2026

न्याय देउ न्याय देइ नियम कानुन त बचेको होला 🙏🙏

03/10/2026

जता सुकै नपत्यारिलो पत्तासाफ

03/10/2026

आज मङ्गलबार, पाथिभरा माताको प्रागणमा रहेका श्री गणेश भगवानको आशिर्वादले हामी सबैको रक्षा होस्। दिन शुभ रहोस्। 🕉️🙏

03/10/2026
Want your establishment to be the top-listed Cinema in Frisco?
Click here to claim your Sponsored Listing.

Website

Address


Frisco, TX
75034