Rajesh Payal Rai

Rajesh Payal Rai

Share

Official page Of Rajesh Payal Rai (Singer/ Composer/ Actor) Official Fan Page Of Rajesh Payal Rai .

He is the most popular singer of nepal.after the big hit of his song failiyo maya,he never had to look back ever since.he is one & only 1st choice of filmmakers for his versatile vocal for their filmy songs.

दमक चोकमा खुल्यो ‘माया क्याफे’, राई इज किङ राजेश पायल राईले गरे उद्घाटन 04/17/2026

तपाइ कफी को सौखिन हुनुहुन्छ अब दमक चोक मा माया क्याफे
All the Best Gajen Sir

दमक चोकमा खुल्यो ‘माया क्याफे’, राई इज किङ राजेश पायल राईले गरे उद्घाटन काठमाडौं । झापाको व्यापारिक मुटु दमक चोकमा नयाँ वर्ष २०८३ को अवसरमा ‘माया क्याफे’ सञ्चालनमा आएको छ । लोकप्रिय गा.....

04/17/2026

Aama ❤️❤️❤️

04/16/2026

देखेँ बाबा देखेँ हुन त मैले यो उमेर सम्म देखी नै रछु 🙏कम दया लाग्दैन र यिनिहरुको ? माननिय हर्क साम्पाङ ज्यु को FACEBOOK हराउँदा त यत्रो अन्धकार उनको बिचार हराको दिन के होला ? जिज्ञासा #सायारेम

Photos from Rajesh Payal Rai's post 04/16/2026

तीनै जना प्यारेहरुलाइ अहिले नै बधाइ अनि Subhakamana La

04/14/2026

Many Many Happy Returns of the Day
प्यारे दया 💕 जूग जूग जियो

04/13/2026

योयो इलाम

04/13/2026

Live From chulachuli

Photos from Rajesh Payal Rai's post 04/13/2026

भरै चुलाचुलिमा भेटेर रमाइलो गरु भोली चै पानितार इलाम मा भेट्ने हस.

04/12/2026

दिज्यु आशा भोस्ले ज्यु म निसब्द छु तपाइको जन्म भारत भए नि साक्षत नेपाल कै माटो मा जन्म भए को अनुभूति हुन्छ आज यो धर्तिलाइ टुहुरो बनाएर जानु भो !!

RAJESH PAYAL RAI “यस्तै राम्रो कम गरे ५ वर्षपछि हर्क प्रधानमन्त्री” Biswa Limbu Podcast S2 Ep 98 04/12/2026

बिस्व लिम्बु संग बसे पछि कुराकानी लामै हुँदो रछ अझै बाकी छ रे अर्को भाग पनि छ रे अहिले लाइ यो हेर्दै गर्नुस् ल

RAJESH PAYAL RAI “यस्तै राम्रो कम गरे ५ वर्षपछि हर्क प्रधानमन्त्री” Biswa Limbu Podcast S2 Ep 98 For Business Inquiry: [email protected] Follow Biswa Limbu on: ▶Instagram: https://www.instagram.com/biswa.limbu/▶Facebook: https://www.facebook.com/bi...

Photos from Rajesh Payal Rai's post 04/10/2026

प्यारो भाइ रोसन अनि जेनिसा सुवेदी लाइ पुत्रलाभ को कामना ❤️

Want your public figure to be the top-listed Public Figure in Baltimore?
Click here to claim your Sponsored Listing.

Category

Address


Abingdon
Baltimore, MD
21009