Kayum
Empowering your day, one motivation at a time. �� #InspireDaily"
#MotivationMatters"
G❤️🔥💥
29/12/2025
आजको बजार डरले होइन, नाफाले घटेको हो। राजनीति noise छ, तर trend अझै बाँकी छ।
28/12/2025
आजको बजार, नयाँ राजनीतिक संकेत र नयाँ वर्षको आशा..
आजको बजारको संकेत
NEPSE आज मजबुत देखियो। सूचक हरियो, धेरै कम्पनी उकालो।
आजको समाजको वास्तविक रोग
आज समाजमा:
जो मन लाग्यो त्यो बोल्ने
तथ्य बिना, प्रमाण बिना
सामाजिक सञ्जालमा:
#अफवाह
#आरोप
#गाली
एक–अर्कालाई दोष
धेरै मानिस:
न पढ्छन्
न बुझ्छन्
तर ठूलो स्वरमा बोल्छन
#सोचेरबोलौं
#तथ्यबिनाबोलाइ
#सामाजिकजिम्मेवारी
अनुशासन बिना स्वतन्त्रता
समस्या हो, समाधान होइन।
#अनुशासन
#जिम्मेवारबोलाइ
#सचेतसमाज
तपाईंको विचार?
के यो गठबन्धन सफल हुनेछ?
वा बालेन शाह र रबि लामिछानेको अलग शक्ति नै जनता मनपर्ने विकल्प हो?
#नेपाल_राजनीति
अरूले के भन्छन् भन्ने भन्दा
आफूले के सिक्दैछु भन्ने महत्वपूर्ण हुन्छ 🌱
हरेक दिन अलिकति राम्रो बन्ने प्रयास गरौँ। # 2026
25/12/2025
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Doha