Nisa Electronics

Nisa Electronics

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nisa Electronics, Photography Videography, Birendranagar-14 gothikanda chheda surkhet, Surkhet.

01/06/2026

यस्तै परेको छ जीवनमा .........!!!!

31/05/2026

युनियन के हो ............???

30/05/2026

सुकुम्बासी को हो ????

30/05/2026

heart touching voice .....

28/05/2026

An Antic piece of bottle with 10 L.

28/05/2026

यो राष्ट्रिय मानवअधिकार आयोग भन्ने कुन पार्टीको झोले संस्था रहेछ । पिडितको पक्षमा बोलेको सुनिदैन त ! कति महिला बलात्कार पछि मारिन्छन ? खै त बोलेको ? जेन्जि आन्दोलनमा ७६ जना मारिदा खै त बोलेको ? राजदरबार हत्याकाण्ड मारिएका दिपेन्द्रले गराएका हुन भन्यो , सकियो । त्यस्तै अहिले फेरि विद्यार्थी मारिदा पनि तिनीहरू कै साथिले हो , भन्दैछ । यसरी पिडितलाई न्याय दिलाउने पक्षमा बोल्न सकिदैन भने गरिब र पडितलाई यो आयोगको के काम ? निष्पक्ष रिपोर्टको आसमा हुन्छन् जनता !!!

26/08/2024

With Khagendra Sunar Official – I just got recognized as one of their top fans! 🎉

17/07/2024

यो दुनियामा साँचो बोल्ने र इमान्दार मान्छेको पछि कोहि हुँदो रहेन छ !!!

Want your business to be the top-listed Photography Service in Surkhet?
Click here to claim your Sponsored Listing.

Website

Address


Birendranagar-14 Gothikanda Chheda Surkhet
Surkhet
21700