Sworgadwari Update

Sworgadwari Update

Share

पलपलको अपडेट स्वर्गद्वारी अपडेट.

30/08/2026

रसुवा बाढिमा प्रभावित आज भदौ १४ गते उद्दार गरिएका पुरुषहरुको विवरणमा प्युठानका १७ वर्षीय अरबिन खत्रीको नाम रहेको छ !
Sworgadwari Update

30/08/2026

प्युठानको पूजामा जन्मिएकी सुलोचना केसी अहिले अध्ययनका लागि जापानमा छिन्। रक्षाबन्धनको अवसरमा आफ्ना दाजुलाई गिफ्ट दिने भनेर जम्मा गरेको रु. १० हजार उनले दाजुलाई होइन, देशका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेकी छिन्। 🙏
Sworgadwari Update

Photos from Sworgadwari Update's post 30/08/2026

रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा प्यूठान खलंगामा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा गरिएको छ।

खलंगाबासीले सडकमा दीप प्रज्वलन गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन् !
Photo :- Shamser Bikram Gc
Sworgadwari Update

30/08/2026

:-
प्युठान उद्योग वाणिज्य संघ नौबहिनी बजार इलाकाले प्रधानमन्त्री दैविक प्रकोप रात कोषमा १ लाख २२ हजार ७७६ रुपैयाँ जम्मा गर्ने गरेको छ ! 🙏
Sworgadwari Update

30/08/2026

स्वर्गद्वारी नगरपालिकाले ३१ लाख ८२ हजार ३ सय ६० रूपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने ।
@स्वर्गद्वारी नगरपालिकाको कार्यालय

30/08/2026

: त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो ।भित्र रहेका श्रमिक सुरक्षित अवस्थामा रहेको अनुमान गरिएको छ ।बिहानदेखि थप प्वाल बनाउने र त्यसलाई ठूलो बनाएर मानिस प्रवेश गर्न सक्ने गरी उद्धार टोलीलाई भित्र पठाउने तयारी भइरहेको छ।
Sworgadwari Update

29/08/2026

प्युठान ,बिजुवार -❤️
गाईजात्रा: वर्षभरि दिवंगत भएकाहरूको सम्झनामा गाई वा मानिसलाई गाईको रूपमा सिँगारेर बजार परिक्रमा गराइन्छ।

28/08/2026

प्युठान , जस्पुर बजार
भिडियो -प्रदिप पुन मगर /स्वर्गद्वारी अपडेट
Sworgadwari Update

28/08/2026

जिल्ला प्रशासन कार्यालय, रसुवाद्वारा जारी सूचनाअनुसार विभिन्न उद्धार टोलीमार्फत आज २०८३ भदौ १२ गते दिउँसो ४:३० बजेसम्म उद्धार गरिएका मध्ये प्युठानको प्रदिप थापालाई उद्धार गरेको छ !
Sworgadwari Update

28/08/2026

प्यूठानका बिक्रम पुन नाम गरेका युवा नुवाकोटस्थित सैनिक तालिम केन्द्रमा सुरक्षित भेटिएको जानकारी प्राप्त भएको छ।
Sworgadwari Update

Telephone

Address

Lumbeni
Pyuthan