Khelka Kura

Khelka Kura

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khelka Kura, News & Media Website, Pyuthan.

07/06/2026

साफ महिला च्याम्पियनसिपमा सेमिफाइनलमा पराजित नेपाली टोली स्वदेश फिर्ता

07/06/2026

कुशल भुर्तेलको शानदार शतक । भुर्तेल छन् उत्कृष्ट फर्ममा

06/06/2026

हङकङविरुद्ध ४० रनमा आउट भएपछि कप्तान इन्दु बर्मा

06/06/2026

रुपन्देही क्रीकेट संघ अध्यक्षमा लड्दै शक्ति गौचन । यस्तो छ योजना ।

06/06/2026

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप समूह ‘डी’को अन्तिम खेलमा हङकङसँगको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दै ।

06/06/2026

भलिबलको बादशाह कुमार राईको टिमले जित्यो जुनियर भलिबलको उपाधि

05/06/2026

जुनियर भलिबलमा पनि गण्डकी प्रदेशले राज गर्दै । काठमाडौंमा गण्डकी प्रदेश बन्याे च्याम्पियन

05/06/2026

जानी राखौं !
नेपाली समय अनुसार फिफा विश्वकप २०२६ खेल तालिका र समय
समूह A
जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — राति ७:४५ बजे
असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
असार ५: मेक्सिको VS दक्षिण कोरिया — राति ६:४५ बजे
असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे
असार ११: चेक रिपब्लिक VS मेक्सिको — राति ६:४५ बजे
समूह B
जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
असार ५: क्यानाडा VS कतार — राति ३:४५ बजे
असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
समूह C
जेठ ३१: ब्राजिल VS मोरक्को — राति ३:४५ बजे
जेठ ३१: हाइटी VS स्कटल्याण्ड — राति ६:४५ बजे
असार ६: स्कटल्याण्ड VS मोरक्को — राति ३:४५ बजे
असार ६: ब्राजिल VS हाइटी — राति ६:१५ बजे
असार ११: मोरक्को VS हाइटी — राति ३:४५ बजे
असार ११: स्कटल्याण्ड VS ब्राजिल — राति ३:४५ बजे
समूह D
जेठ ३०: अमेरिका VS पराग्वे — राति ६:४५ बजे
जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
असार ६: टर्किए VS पराग्वे — राति ८:४५ बजे
असार १२: टर्किए VS अमेरिका — राति ७:४५ बजे
असार १२: पराग्वे VS अष्ट्रेलिया — राति ७:४५ बजे
समूह E
जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
असार १: आइभोरी कोस्ट VS इक्वेडर — राति ४:४५ बजे
असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
असार ७: इक्वेडर VS कुराकाओ — राति ५:४५ बजे
असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
समूह F
असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
असार १: स्वीडेन VS ट्युनिसिया — राति ७:४५ बजे
असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — राति ४:४५ बजे
असार १२: जापान VS स्वीडेन — राति ४:४५ बजे
समूह G
असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
असार २: इरान VS न्युजिल्याण्ड — राति ६:४५ बजे
असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
असार ८: न्युजिल्याण्ड VS इजिप्ट — राति ६:४५ बजे
असार १३: न्युजिल्याण्ड VS बेल्जियम — राति ८:४५ बजे
असार १३: इजिप्ट VS इरान — राति ८:४५ बजे
समूह H
असार १: textस्पेन VS केप भर्डे — राति ९:४५ बजे
असार २: साउदी अरेबिया VS उरुग्वे — राति ३:४५ बजे
असार ७: textस्पेन VS साउदी अरेबिया — राति ९:४५ बजे
असार ८: उरुग्वे VS केप भर्डे — राति ३:४५ बजे
असार १३: केप भर्डे VS साउदी अरेबिया — राति ५:४५ बजे
असार १३: उरुग्वे VS स्पेन — राति ५:४५ बजे
समूह I
असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे
असार ३: इराक VS नर्वे — राति ३:४५ बजे
असार ९: फ्रान्स VS इराक — राति २:४५ बजे
असार ९: नर्वे VS सेनेगल — राति ५:४५ बजे
असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे
असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे
समूह J
असार ३: अर्जेन्टिना VS अल्जेरिया — राति ६:४५ बजे
असार ३: अस्ट्रिया VS जोर्डन — राति ९:४५ बजे
असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे
असार ९: जोर्डन VS अल्जेरिया — राति ८:४५ बजे
असार १४: अल्जेरिया VS अस्ट्रिया — राति ७:४५ बजे
असार १४: जोर्डन VS अर्जेन्टिना — राति ७:४५ बजे
समूह K
असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे
असार ४: उज्बेकिस्तान VS कोलम्बिया — राति ७:४५ बजे
असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे
असार १०: कोलम्बिया VS डीआर कंगो — राति ७:४५ बजे
असार १४: कोलम्बिया VS पोर्चुगल — राति ५:१५ बजे
असार १४: डीआर कंगो VS उज्बेकिस्तान — राति ५:१५ बजे
समूह L
असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे
असार ४: घाना VS पानामा — राति ४:४५ बजे
असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे
असार १०: पानामा VS क्रोएसिया — राति ५:४५ बजे
असार १४: पानामा VS इङ्गल्याण्ड — राति २:४५ बजे
असार १४: क्रोएसिया VS घाना — राति २:४५ बजे
नकआउट चरण (Knockout Stage)
राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म
राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म
सेमिफाइनल: असार ३१ र असार ३२ मा
तेस्रो स्थानको खेल: साउन ३ गते
फाइनल खेल: साउन ४ गते, मध्यरात १२:४५ बजे

05/06/2026

नयाँ लुक्समा दीपेन्द्रसिंह ऐरी

05/06/2026

🇳🇵🏏 नेपाली समुदायका लागि गौरवको क्षण!
नेपाली मूलका क्रिकेटर दीपक क्षेत्री अष्ट्रेलिया ‘A’ टोलीमा छनोट भएका छन्। उनी क्रिकेट अष्ट्रेलिया मास्टर्स ओभर–४० टोलीको श्रीलंका भ्रमणका लागि चयन हुने नेपाली समुदायका पहिलो खेलाडी बनेका छन्।
यो ऐतिहासिक उपलब्धिले विश्व क्रिकेटमा नेपाली समुदायको बढ्दो उपस्थितिलाई थप मजबुत बनाएको छ। 🌟
दुबई भ्रमण रद्द भएपछि अष्ट्रेलिया ‘A’ टोलीले अब श्रीलंकाको भ्रमण गर्नेछ, जहाँ टोलीले Lanka Masters Cricket Association (LMCA), Vintage Masters, Colombo Masters र Mercantile Masters विरुद्ध २ टी–२० तथा ४ वटा ४५ ओभरका खेल खेल्नेछ।
दीपक क्षेत्रीलाई हार्दिक बधाई तथा आगामी खेलहरूका लागि शुभकामना! 👏🇳🇵

Want your business to be the top-listed Media Company in Pyuthan?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Pyuthan