Lek Beshi Sanchar

Lek Beshi Sanchar

Share

स्वागत छ सम्पुर्ण लाई LEK BESHI SANCHNR Page मा कृपया हाम्रो page लाई Like अनि Follow गरिदिनुहोला धन्यवाद।"🙏🙏 ...सूचना र मनोरञ्जनको साथी...

19/02/2026

आज बिहिबार
दाउन्ने दुर्गा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻

18/02/2026

प्युठानमा हाम्रो जित छ!
फागुन -२१ गते घण्टी बजाउन तयार छन।🔔🔔
Sushant Vaidik

18/02/2026

5️⃣मानवता भन्दा माथि केही हुँदैन। वृद्धमाथिको दुर्व्यवहार अस्वीकार्य छ। 🚫

18/02/2026

कञ्चनपुरमा,, जता गएपनि समर्थकरूको भिड उस्तै🙏

18/02/2026

सुदूरपश्चिमलाई नै सम्बोधन गरी आयोजित सभामा सम्बोधनका लागि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह धनगढी पुगेका छन् । बिहान ११ बजे देखि सभा सुरु हुने रास्वपाले जनाएको छ ।

18/02/2026

🌸 ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना!
नयाँ वर्षले सुख, शान्ति र समृद्धि ल्याओस्। 🙏

09/02/2026

हजुरहरूकै भरोसा डाक्टर गोविन्दरा पौडेल!

09/02/2026

फागुन २१ गते भोट क्लासमा हाले सहयोग गरौं

08/02/2026
06/02/2026

सबैको रक्षा गरून्
एक स र गर्नु🙏🙏🙏

06/02/2026

With Kamal Gurung – I'm on a streak! I've been a top fan for 11 months in a row. 🎉

Want your business to be the top-listed Media Company in Pyuthan?
Click here to claim your Sponsored Listing.

Telephone

Address


ऐरावती गाउँपालिका १ प्युठान।
Pyuthan
22300