DUDBC Federal Project Implementation Unit Kaski

DUDBC Federal Project Implementation Unit Kaski

Share

A government organisation working on housing and urban development.

16/07/2019

आव 075/076 को मैजारो
भवन संहिता -96.53%
सघन सहरी -89.72%
स्वास्थ्य -81.72%
सुरक्षित ना. आवास -62%

Photos from DUDBC Federal Project Implementation Unit Kaski's post 06/07/2019

सुरक्षित नागरिक आवास:माननीय मन्त्री पद्मा अर्यालज्युको अध्यक्षतामा स्याङ्जा जिल्लाको लाभग्राही छनौट बैठक सम्पन्न ।

Photos from DUDBC Federal Project Implementation Unit Kaski's post 02/07/2019

यस संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका इन्जिनियर श्री रामकृष्ण गिरीले हिजो मिति २०७६।३।१६ गते अर्जुनचौपारी स्वास्थ्य चौकी भवन हस्तान्तरण कार्य सम्पन्न गर्नु भयो। भवन निर्माण कार्यमा सम्लग्न ईन्जिनियर, निर्माण व्यबसायी साथै सबै सरोकारवाला निकायलाई बधाई एबम् धन्यवाद!

Photos from DUDBC Federal Project Implementation Unit Kaski's post 27/06/2019

ईन्जिनियर रामकृष्ण गिरीले हिजो मिति २०७६।३।११ गते छाङछाङ्दि स्वास्थ्य चौकी भवन हस्तान्तरण कार्य सम्पन्न गर्नु भयो। भवन निर्माण कार्यमा सम्लग्न ईन्जिनियर, निर्माण व्यबसायी साथै सबै सरोकारवाला निकायलाई बधाई एबम् धन्यवाद!

Photos from DUDBC Federal Project Implementation Unit Kaski's post 25/06/2019

मुक्तिनाथ पवित्रधामबाट करीब तिन किलोमिटरको दुरीमा रहेको झोङ स्वास्थ्यचौकी भवन हस्तान्तरण गरीयो।निर्माण कार्यमा सहभागी ईन्जिनियर, निर्माण व्यवसायि र स्थानीय जनप्रतिनिधि सबैलाई मुक्तिनाथबाबाको कृपा रहोस।

Photos from DUDBC Federal Project Implementation Unit Kaski's post 25/06/2019

जिल्ला जनस्वास्थ्य कार्यालय मुस्ताङ हस्तान्तरण पश्चात।

23/06/2019

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा डिकान्टीङ्ग ब्लक निर्माण सम्वन्धि सार्वजनिक सुचना ।

20/06/2019

सार्वजनिक खरीद नियमावली, २०६४ (सातौं संशोधन ) अनुसार करीव ६६ बटा आयोजनाको म्यादथप प्रक्रिया अगाडि बढाउनु पर्ने देखियो। असारको अन्त्यमा फरफारक गर्नु पर्नेमा आयोजनाको निरीक्षण गर्नेकी ? म्यादथप सम्वन्धि फाईल तयार गर्न लाग्ने, कर्मचारी साथीहरूमा अलमला श्रृजना भएको छ। निर्माण व्यबसायीहरुले म्यादथपको निबेदनमात्र पेश गरेर अन्य कागजात पेश नगरी महिनौ मोबाईल अफ गरी सम्पर्क बिहीन रहने रोग यथावत नै छ। यसले गर्दा बित्तिय प्रगती हासिल गर्न कठिन हुने देखिन्छ। निर्णय प्रक्रिया पनि साबिकमा भन्दा बढी जटिल छ। अधिकांस आयोजनाको म्याद थप सचिव स्तरीय निर्णयबाट मात्र हुने देखिन्छ।

Photos from DUDBC Federal Project Implementation Unit Kaski's post 11/06/2019

स्वास्थ्य भवन सम्वन्धी विविध बिषयमा अन्तक्रिया / तालिम कार्यक्रममा सहभागी भई तालिम सुभारम्भ र समापन गरियो। कार्यक्रम सफलरुपमा सम्पन्न भएकोमा शहरी विकास तथा भवन निर्माण विभाग तथा पदाधिकारीज्यूहरुलाई हार्दिक बधाई ।

Telephone

Address


Pokhara

Alerts

Be the first to know and let us send you an email when DUDBC Federal Project Implementation Unit Kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Pokhara.