Sahara Devi Model Basic School

Sahara Devi Model Basic School

Share

model school

20/05/2026

आज मिति २०८३ ज्येष्ठ ०६ गते बुधबारका दिन बिहानको प्रार्थनामा सही उत्तर दिने कक्षा ५ मा अध्ययनरत सञ्जय कुमा
हुनु हुन्छ । सफल हुनु हुने बाबुलाई बधाई तथा शुभकामना । नियमित पुरस्कार प्रदान गर्ने LIONS CLUB OF MADI का पूर्व अध्यक्ष तथा LIONS INTERNATIONAL Disrict 325.P, Area -2 का District Department Member (MJF) LION पदम राना ज्यूलाई हार्दिक धन्यवाद ।

18/05/2026

आज मिति २०८३ ज्येष्ठ ०४ गते सोमबारका दिन बिहानको प्रार्थनामा सही उत्तर दिने कक्षा ३ मा अध्ययनरत आशिका थापा हुनु हुन्छ । सफल हुनु हुने नानुलाई बधाई तथा शुभकामना । नियमित पुरस्कार प्रदान गर्ने LIONS CLUB OF MADI का पूर्व अध्यक्ष तथा LIONS INTERNATIONAL Disrict 325.P, Area -2 का District Department Member (MJF) LION पदम राना ज्यूलाई हार्दिक धन्यवाद ,

15/05/2026

हार्दिक बधाई! 🎆🎇🎈🎈🎈🎈🎈🎆🎇
यस साहारा देवी न.आधारभूत विद्यालय माथागढी ०३ एक्लेबरका अनुशासित तथा लगनशील पूर्व विद्यार्थी मेलिना सारू हाल श्री कर्णधार माध्यमिक विद्यालय बाट SEE परीक्षा २०८२ मा उत्कृष्ट GPA ३.६४ प्राप्त गर्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना !!! 🎈🎈🎈🎆🎇🎆🎇

15/05/2026

हार्दिक बधाई! 🎆🎇🎈🎈🎈🎈🎈🎆🎇
यस साहारा देवी न.आधारभूत विद्यालयका अनुशासित तथा लगनशील पूर्व विद्यार्थी दिक्षा लम्तरी हाल दिव्य ज्योति माध्यमिक बिद्यालय बाट SEE परीक्षा २०८२ मा GPA ३.९२ सहित सामुदायिक विद्यालयहरूबाट माथागढी गाउँपालिकामा प्रथम हुन सफल हुनु भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना !!! 🎈🎈🎈🎆🎇🎆🎇

30/04/2026

आज मिति २०८३ बैशाख १७ गते बुधबारका यस विद्यालयको कक्षा ३ मा अध्ययनरत अनुशासित तथा लगनशील विद्यार्थी चिरन गाहा बाबुको जन्मदिन परेको हुँदा , बाबुको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
श्री साहारा देवी न. आ.वि. परिवार ।

28/04/2026

आज मिति २०८3 बैशाख १५ गते मङ्गलबारका दिन यस विद्यालयको कक्षा LKG मा अध्ययनरत अनुशासित तथा लगनशील विद्यार्थी सलिना थापा नानुको जन्मदिन परेको हुँदा , नानुको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
श्री साहारा देवी न. आ.वि. परिवार ।

Photos from Sahara Devi Model Basic School's post 27/04/2026

शैक्षिक सत्र २०८३ को शैक्षिक कार्यक्रम अन्तर्गत विद्यालयका शिक्षकहरू बाट आवश्यकता अनुसारको शैक्षिक सामग्री निर्माण कार्यमा व्यस्त।

14/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना
आदरणीय अभिभावक ज्यूहरु,प्यारा,प्यारा विद्यार्थीहरू भाई बहिनीहरू तथा सम्पूर्ण शुभेच्छुक महानुभाव ज्यूहरुमा नयाँ वर्ष २०८३ सालको सुख, शान्ति, समृध्दि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
श्री साहारा देवी न.आधारभूत विद्यालय परिवार।

Photos from Sahara Devi Model Basic School's post 10/04/2026

आज यस श्री साहारा देवी न.आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी भाई बहिनीहरुको शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन कार्यक्रम सम्पन्न ।

09/04/2026

यस श्री साहारा देवी न.आधारभूत विद्यालय माथागढी-०३ एक्लेबरको शैक्षिक सत्र २०८२ मा कक्षा बालविकास देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थी भाई बहिनीहरूको बार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम यही मिति २०८२/१२/२७ गते शुक्रबारका दिन,दिनको ठीक ११:०० बजे देखि शुरु हुने भएकाले, सम्बन्धित सम्पूर्ण विद्यार्थी भाई बहिनीहरू तथा आदरणीय अभिभावक ज्यूहरुलाई उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
श्री साहारा देवी न.आधारभूत विद्यालय परिवार।

17/03/2026

आज मिति २०८२ फागुन ०२ गते सोमबारका यस विद्यालयको कक्षा २ मा अध्ययनरत अनुशासित तथा लगनशील विद्यार्थी केशरी सारु नानुको जन्मदिन परेको हुँदा , नानुको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
श्री साहारा देवी न. आ.वि. परिवार ।

Want your school to be the top-listed School/college in Palpa?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Palpa