True Think MPN
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from True Think MPN, Health/Beauty, Ekataanagar, Kohalpur 10, Banke, Lumbini pradesh, Nepalganj.
30/04/2023
जय गायत्री माँ
सत्सत प्रणाम्।
शक्ति कलश यात्रा ,गाउँ गाउँमा पुजनको साथ कोहलपुरको चटार गाउँमा भव्य दीप ज्ञान महायज्ञ कार्यक्रम मिति 2080/01/16 गते शनिबार साँझ 9:00
जय गुरुदेव
18/01/2023
मानिस आफ्नो भाग्यनिर्माता आफै हो त्यसैले मानिसलाई कल्पबृक्ष भनिएको छ किनकि जे सोच्छ ,त्यहि गर्छ जे गर्छ त्यहि प्राप्त गर्छ ,चाहे बर्तमान होस या भविस्यमा।कर्मफल निश्चित छ।
" जस्तो रोप्छौं त्यहि त फल्छ।"
"जे जस्तो कर्म गर्छौं त्यहि अनुरुप अर्को जन्मको प्रारब्ध बनेर आउँछ"
त्यहि अनुसार भोग्दै छौं,
र जन्मान्तर भोग्दै जानुपर्ने त्यो निश्चित छ,पत्याउनुस या नपत्याउनुस।राम्रो गर्नुस या नगर्नुस ,सबै ईन्द्रीय र स्थुल कर्मको फल अनिबार्य भोग्नै पर्ने हुन्छ,किनकि यो या त्यो ईश्वरिय विधान अनुसार होस या कर्मबिधान अनुसार होस,भोग गर्नुपर्ने ध्रुवनिश्चित छ।कलियुगमा कर्मको फल तत्काल मिल्छ।जय गुरुदेव।
16/01/2023
हरेक समस्याको समाधान हेतु गायत्री चालिसा पाठ करो
Gayatri Chalisa - मां गायत्री चालीसा | Maa Gayatri KI वंदना | गायत्री परिवार की गायत्री चालीसा Gayatri Chalisa - Gayatri Chalisa in Hindi मां गायत्री चालीसा👇👇👇👇 https://youtu.be/XKl1opYvOgE ह्रीं श्रीं क्लीं मेधा ...
19/12/2022
सत्य ,धर्म ,न्याय र कर्म गर्नुहोस
फलको आशा नगर्नुहोस।
बर्तमानमा जिउनुहोस
अरुलाई दुख होइन सुख दिनुहोस।
-युगद्रस्टा पं श्रीराम शर्मा आचार्य।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Ekataanagar, Kohalpur 10, Banke, Lumbini Pradesh
Nepalganj