RUDAS Nepal, Rolpa
This is Social organization
09/10/2025
31/05/2024
स्थानीय तहका पदाधिकारी र कर्मचारीहरुको क्षमता विकास तथा लैगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षणको शिलसिलामा रुकुम पुर्वको सिस्ने गाउँपालिका र भूमे गाउँपालिका रोल्पाको परिवर्तन गाउँपालिकामा थुप्रै साथिहरुसँग भेटघाटको अवसर मिल्यो । यो अवसर प्रदान गर्नुहुने तीनै वटा स्थानीय तहहरुका पदाधिकारी र कर्मचारी मित्रहरुलाई हार्दिक आभार व्यक्त गर्दछु । गर्मीको मौषममा चिसो ठाउँतिरको रमाइलो भ्रमण निकै आनन्ददायी रहेको छ ।
08/03/2024
"Invest in Women: Accelerate Progress."
"महिलामा लगानी: सभ्य र समुन्नत समाजकाे थालनी"
११४औं अन्तर्राष्ट्रिय महिला दिवसकाे हार्दिक शुभकामना ।
RUDAS Nepal को परिचालनमा USAID को आर्थिक सहयोग तथा CARE Nepal को मुख्य मुख्य नेतृत्व र HDI, Jhpiego , Nepal CRS Company , र आयोनको सहयोगमा रोल्पा जिल्लाका ३ वटा स्थानीय तहमा संचालन भएको Adolescent Reproductive Health को सहभागितामा रोल्पा नगरपालिका वडा नं ६ को कोटगाउँमा नारी दिवस मनाउदै ।
07/03/2024
हार्दिक बधाई चन्द्रकला बुढामगर
हाम्रो संस्था रुडास नेपालमा २०६५ सालदेखि सामाजिक परिचाकको जिम्मेवारीबाट पहिलो जागिर सुरु गरी सुपरभाइजर हुँदै कार्यक्रम संयोजकसम्म र एक कार्यकाल संस्थाको बोर्ड सदस्यको जिम्मेवारीमा रहेकी चन्द्रकला बुढामगरले प्राथमिक तह शिक्षकमा स्याङजा जिल्लाबाट खुल्ला समुहबाट नाम निकाल्न सफल भइ सरकारी जागिरमा प्रबेश गरेकोमा संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट बधाई छ । योग्यता क्षमताको हिसावले प्रावितहमा मात्र सिमित नहुनु अझै क्षमता प्रदर्शन गरी आफ्नो करिअरलाई उच्च तहमा पुर्याउनु सुभेक्षा व्यक्त गर्दछु ।
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Website
Address
Liwang