Rato Bangala Partnership in Outreach Program-RBPOP
RBPOP is a program of Rato Bangala School that works to uplift the education of Nepali children.
03/07/2026
सार्थक बालसिकाइ कार्यक्रम- हलेसी तुवाचुङ खोटाङ
रातो बङ्गला स्कुल, हलेसी तुवाचुङ नगरपालिका र रातो बङ्गला फाउन्डेसन को साझेदारीमा सञ्चालित सार्थक बालसिकाइ कार्यक्रम - हलेसी तुवाचुङको पहिलो वर्षको कार्यक्रम सम्पन्न भएको छ। हलेसी तुवाचुङ नगरपालिकाका २२ ओटा सामुदायिक विद्यालयका २२ जना बालसहजकर्ताहरू र २ जना फिल्ड अफिसरहरुले ३ चरणको १६ दिने तालिम पश्चात प्रमाणपत्र ग्रहण गर्नुभयो। Rato Bangala Foundation
29/06/2026
16/06/2026
सार्थक बालसिकाइ कार्यक्रम- हलेसी तुवाचुङ
खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका रातो बङ्गला स्कुल र रातो बङ्गला फाउण्डेसन विचको साझेदारी कार्यक्रम सार्थक बालसिकाइ कार्यक्रम -हलेसी तुवाचुङ अन्तर्गत दुई चरणको शिक्षक तालिम र कक्षाकोठा व्यवस्थापन पश्चात् समुदायिक विद्यालयका बालकक्षाहरू मा बिभिन्न क्रियाकलापहरूमा रमाउँदै बालबालिकाहरू।
Rato Bangala Foundation
14/06/2026
सार्थक बालसिकाइ कार्यक्रम- भिमसेनथापा गाउँपालिका गोरखा ।
भिमसेनथापा गाउँपालिकाको श्री जलेश्वरी आ वि ले अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरेको छ।
यस अगाडि रातो बङ्ला स्कुल र पालिकाको साझेदारी कार्यक्रम अन्तर्गत २०८३ जेठ १०,११, र १२ गते रातो बङ्गला फाउन्डेसनका प्रशिक्षकहरू द्वारा २७ विद्यालयका ५४ जना शिक्षकहरूलाई ३ दिने अभिभावक
शिक्षासंबन्धी तालिममा दिइएको थियो।
14/06/2026
सार्थक बालसिकाइ कार्यक्रम- भिमसेनथापा गाउँपालिका गोरखा ।
भिमसेनथापा गाउँपालिकाको श्री सरस्वती मा वि ले अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरेको छ।
यस अगाडि रातो बङ्ला स्कुल र पालिकाको साझेदारी कार्यक्रम अन्तर्गत २०८३ जेठ १०,११, र १२ गते रातो बङ्गला फाउन्डेसनका प्रशिक्षकहरू द्वारा २७ विद्यालयका ५४ जना शिक्षकहरूलाई ३ दिने अभिभावक
शिक्षासंबन्धी तालिममा दिइएको थियो।
14/06/2026
सार्थक बालसिकाइ कार्यक्रम- भिमसेनथापा गाउँपालिका गोरखा ।
भिमसेनथापा गाउँपालिकाको श्री रामती आ वि ले अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरेको छ।
यस अगाडि रातो बङ्ला स्कुल र पालिकाको साझेदारी कार्यक्रम अन्तर्गत २०८३ जेठ १०,११, र १२ गते रातो बङ्गला फाउन्डेसनका प्रशिक्षकहरू द्वारा २७ विद्यालयका ५४ जना शिक्षकहरूलाई ३ दिने अभिभावक
शिक्षासंबन्धी तालिममा दिइएको थियो।
09/06/2026
गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ?, प्रादेशिक सम्मेलन, गण्डकी प्रदेशमा हुन गईरहेको सम्मेलनमा दर्ता खुलिसकेको छ ।
छलफल : बाल्यकालको विकास सिद्धान्त र स्थानीय सन्दर्भअन्तर्गत प्रश्नोत्तर
प्रस्तुतकर्ता : मिनाक्षी दाहाल, अतिथि प्राध्यापक, काठमाडौँ विश्वविद्यालय-स्कुल अफ एजुकेसन / अर्चना जोशी, संयोजक, रातो बङ्गला साझेदारी कार्यक्रम / मोनिता गुरुङ, सञ्चालन प्रबन्धक, रातो बङ्गला किताब
मिति: असार १२ र १३, २०८३
स्थान: कुमुदिनी होम्स माध्यमिक विद्यालय, पोखरा- ४, गैरापाटन
दर्ता गर्नका लागि लिङ्क: https://forms.gle/Y1sLh9R6VLTRbGLA8
थप जानकारीका लागि : ९८६३७४५५९२ वा ०१–५४४६८४३
09/06/2026
गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ?, प्रादेशिक सम्मेलन, गण्डकी प्रदेशमा हुन गईरहेको सम्मेलनमा दर्ता खुलिसकेको छ ।
प्यानल छलफल : प्रारम्भिक बालशिक्षाको वर्तमान अवस्था
सहजकर्ता : एलिना सुब्बा, कार्यकारी निर्देशक, रातो बङ्गला फाउन्डेसन
प्यानलका सदस्यहरू: सरिता राणा, प्रारम्भिक बाल विकास (ECD) संयोजक, रातो बङ्गला स्कुल |
मिनाक्षी दाहाल, प्रारम्भिक बालशिक्षा विज्ञ | प्रकाश देवकोटा, प्रमुख , उच्च शिक्षा महाशाखा, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश | पुरुषोत्तम घिमिरे, निर्देशक तथा सूचना अधिकारी, पाठ्यक्रम विकास केन्द्र
मिति: असार १२ र १३, २०८३
स्थान: कुमुदिनी होम्स माध्यमिक विद्यालय, पोखरा- ४, गैरापाटन
दर्ता गर्नका लागि लिङ्क: https://forms.gle/Y1sLh9R6VLTRbGLA8
थप जानकारीका लागि : ९८६३७४५५९२ वा ०१–५४४६८४३
Category
Telephone
Website
Address
Lalitpur
Alerts
Be the first to know and let us send you an email when Rato Bangala Partnership in Outreach Program-RBPOP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.