Hamro Rara Raibar
The Digital News Channel From Rara Side.
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश कायसमिति कणालि को तेस्रो अधिवेशन २०८२ ..
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति मुगु को तेस्रो अधिवेशन २०८२
22/09/2025
हार्दिक शुभकामना !!
21/09/2025
लाेक सेवा आयाेगबाट सबै भन्दा बढि सिफारिस भयका जिल्लाहरु: #कर्णाली #प्रदेश #जुम्ला #प्रथम ।
स्राेत: #शिक्षा #पेज
17/09/2025
https://www.rararaibar.com/photos/2025/09/17/3666/
प्रतिगामीहरू गणतन्त्र उल्टाउन खोज्दैछन , सचेत बनौ : मुख्यमन्त्री कँडेल - Rara Raibar रारा रैवार-असाेज १, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल
14/09/2025
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।
स्राेत:सामाजिक संजाल
14/09/2025
पहिलो महिला प्रधानमन्त्रीपछि देशले पायो पहिलो महिला महान्यायाधिवक्ता 🙏🙏
- #सबिता #भण्डारी #महान्यायाधिवक्तामा #नियुक्त
ईलाका प्रहरी कोहलपुरकै अगाडि खुकुरी प्रहार , खुकुरी प्रहार गर्ने आफै गए चौकिमा |
स्राेत: Sahara TV Khabar
नेपाल टेलिकमको सिमाबाट फोन र डाटा ३ दिनलाई निःशुल्क
हाल देशमा उत्पन्न विषम परिस्थितिमा देश विदेशमा रहेका आफन्तजनसंगकाे सम्पर्कलाई सहज बनाउन यस कम्पनीका आदरणीय ग्राहक महानुभावहरूलाई ३ दिनको लागि डाटा तथा भ्वाइस सहितकाे प्याकेज निशुल्क उपलब्ध हुने ब्यहाेरा अनुरोध गर्दछौं । Please dial:*1415*8*3 # for data,*1415*8*7 voice -Nepal Telecom