Recent pati
Online News,YouTube video,Entertainment, all Information
02/03/2026
रंगहरूले होइन, मायाले रंगिने दिन हो होली
रंगहरुको पर्व होलीको शुभकामना
happy holi
निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन माइतीघरमा खबरदारी
चिम र बाँसुरी चिन्हमा मतदान गरेर चुनाव जिताउन कुलमान घिसिङको अनुरोध
युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ
कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी हो रास्वपा : बालेन शाह
प्रश्न गर्दा राज्यको गोलीबाट मारिनुपर्ने अवस्थाको अन्त्य गर्छौ : सभापति थापा
सुदूरपश्चिमलाई स्विजरल्याण्ड होइन, आफ्नै पहिचानले जोड्छौं : बालेन शाह
26/01/2026
तपाईंलाई यी बाचा कस्तो लागाे ?
म यसैठाउँबाट यसै समयमा एउटा वाचा गर्न चाहन्छु । स्याङ्जा क्षेत्र नम्बर १ र २ बाट तपाईँहरूले हामीलाई बहुमतका साथ विजयी गराउनुभयो भने पार्टीका सभापति रवि लामिछाने र देशका प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई स्याङ्जामा ल्याउने वाचा मैले अहिलेनै गरेँ यहाँहरूलाई ।
- रास्वपा नेतृ रीमा विश्वकर्मा
***n
बालेनले तेह्रथुमका आफ्ना उम्मेदवारलाई भने: ठुला ठुला आश्वासन नदिनुस, सक्ने मात्रै कुरा गर्नुहोला ।
***n
24/01/2026
बालेन र गगनसँग ‘लाइभ डिबेट’ गर्न तयार छु: केपि ओली
***n
मेरो एक भोट बिक्रीमा छ ।
| |
५४ वर्षमा आमा बन्दाकाे खुसी 😍
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Anamnagar
Kathmandu