Fast Power Plum Service
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fast Power Plum Service, Plumbing service, Baneshwor, Kathmandu.
हाम्रो सेवाहरूः
बोरिङ्ग. इनार फिल्टरेसन ,बाथरूम जाम खोल्ने, ढल जाम खोल्ने वाटर ट्यांक सफाई, हाउस वाईरिङ, विजुलि वत्ति मर्मत, पाइपफिटिङ ,धारा मर्मत
टाइल्स, मार्बल, फर्निचर, पार्केटिङ, फल सिलिङ, घर सजावट, घर वा कार्यालयको आन्तरिक काम, एल्युमिनियमको काम
Call us 9707195212 and 9860490534 service available in Kathmandu valley 24 hrs
Call Us 9707195121 Gajendra Sahani Jitendra Sahani Kathmandu, Nepal Facebook
Need a plumber
With bike license
Contact: 970-7195121
प्लम्बरको रोजगारीको सूचना
कम्पनी: फास्ट पावर प्लम सर्भिस
स्थान: इमाडोल, ललितपुर
हामी अनुभवी प्लम्बर खोज्दै छौं।
आवश्यकता:
कम्तिमा ६ महिना अनुभव
वैध दुई पांग्रेको चालक अनुमतिपत्र
प्लम्बिंग प्रणाली र उपकरणहरूको ज्ञान
कामको समय:
समय: ९:०० बजे देखि ५:०० बजे सम्म
तलब: वार्तालाप अनुसार
सुविधा: कार्यालयबाट खाजा र चिया प्रदान
सम्पर्क:
इच्छुक उम्मेदवारले 9707195121 मा सम्पर्क गर्नुहोस्।
फास्ट पावर प्लम सर्भिस
इमाडोल, ललितपुर
Happy Bishwokarma Puja to all. ❤️🙏 Fast Power Plum Service
03/08/2024
🏠🔧 फास्ट पावर प्लम्ब सेवा 🔧🏠
छिटो र गुणस्तरीय प्लम्बिङ तथा इलेक्ट्रिसियन सेवा प्रदान गर्दैछौं। हाम्रो अनुभवी टोलीले पाइपलाइन मर्मत, स्यानिटरी फिटिङ, नल र पाइप चुहावट रोक्ने कार्य, र बाथरूम/किचन प्लम्बिङ जस्ता सेवाहरू तुरुन्त समाधान गर्छ।
🔧 विशेषताहरू:
छिटो र भरपर्दो सेवा
अनुभवी प्लम्बरहरू तथा इलेक्ट्रिसियनहरू
सुलभ दरहरू
ग्राहक सन्तुष्टि ग्यारेन्टी
📞 सम्पर्क: 9860490534 & 970-7195121
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Baneshwor
Kathmandu
01