INSEConline

INSEConline

Share

Human Rights.....A Window to Nepal. INSEConline.org is the first human rights news portal in Nepal.

It is run by the leading human rights organization in Nepal, Informal Sector Service Centre (INSEC). INSEConline was launched on July 31, 2004 marking the 12th death anniversary of human rights defender, late Prakash Kaphley. It has mobilized human rights reporters in all 77 districts of the country. They send the news related to human rights issues to the desk as soon as possible. Seven Provincia

28/04/2026

होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई मानवोचित व्यवहार गर्न इन्सेकको आग्रह

22/04/2026

इन्सेक र अन्य संघसंस्थाहरुको आयोजनामा 1st Young HRDs Conclave २०८३ बैशाख १८ र १९ गते आयोजना हुँदैछ ।

17/04/2026

इन्सेक पोडकाष्टको ४६ अङ्कमा राष्ट्रिय मानव अधिकार आयोगका सचिव आदरणीय मुरारी प्रसाद खरेल ज्यू सङ्गको कुराकानी सुन्नुहोस् ।

Insec Human Rights Library

08/04/2026

दलित समुदायप्रति क्षमायाचना र सुधारमुखी कार्यक्रमको इन्सेकद्वारा स्वागत

25/12/2025

🎙️✨ INSEC Podcast | Episode 44 ✨🎙️
We are honored to host Mr. Bijaya Raj Gautam
👤 Chairperson of INSEC & FORUM-ASIA
In Episode 44, we dive into powerful conversations on:
⚖️ Human rights challenges in Nepal & South Asia
🧑‍🤝‍🧑 Youth movements, Gen-Z voices & digital activism
📢 Regional advocacy, UPR recommendations & transitional justice
📘 The future direction of INSEC and FORUM-ASIA
🎧🎥 Coming Soon | Stay Tuned

@topfans Barun Bashyal

21/11/2025

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८२ मङ्सिर ५ गते जारी गरेको विज्ञप्तिमा १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको २० वर्ष भएको भए पनि विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धताहरूमध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू आजसम्म पनि सम्बोधन हुन नसकेकोमा चिन्ता जनाएको छ । द्वन्द्वपीडितका सरोकार तथा उनीहरूमाथि भएको अन्यायको निरूपण, न्याय सुनिश्चितता, परिपूरण तथा संस्थागत सुधार गर्नेतर्फ ठोस प्रगति हुन नसकेको भन्दै समयमै टुङ्गो नलगाउँदा यो प्रकृया दिनप्रतिदिन गिजोलिँदै गएको उल्लेख गरेको छ ।

20/11/2025

मृत्युदण्ड कुनै पनि अवस्थामा न्यायको साधन हुन नसक्ने : इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०८२ मङ्सिर ४ गते एक विज्ञप्ति प्रकाशन गरी न्याय, सत्य स्थापना र जबाफदेहिता महत्वपूर्ण छन् तर मृत्युदण्ड कुनै पनि अवस्थामा न्यायको साधन हुन नसक्ने कारणले मृत्युदण्डको सजाय कार्यान्वयन रोक्न तथा निष्पक्ष, स्वतन्त्र र अन्तर्राष्ट्रिय मानकअनुरूप पुनः सुनुवाइ सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न बङ्गलादेश सरकारसँग आग्रह गरेको छ ।

14/11/2025

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको २९ औँ साधारणसभा २०८२ कात्तिक २८ गते काठमाडौँमा सम्पन्न भयो । साधारणसभाले आगामी तीन वर्षका लागि विजयराज गौतमको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिका सदस्यहरूमा लता प्याकुरेल, गीता बराल, दुर्गा कार्की, केशव सिग्देल, विकास आचार्य, विद्या चापागाई निर्वाचित हुनुभएको छ । यसैगरी, साधारणसभाले निम्न विषयमा समसामयिक प्रस्ताव पारित गरेको छ ।

आन्दोलनरत नर्सहरूसँग संवाद गरी समस्याको दिगो समाधान खोज : इन्सेक - INSEC Online 29/10/2025

आन्दोलनरत नर्सहरूसँग संवाद गरी समस्याको दिगो समाधान खोज : इन्सेक - INSEC Online अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०८२ कात्तिक १२ गते एक विज्ञप्ति प्रकाशन गरी  सरकार र अस्पताल सञ्चाल.....

29/10/2025

आन्दोलनरत नर्सहरूसँग संवाद गरी समस्याको दिगो समाधान खोज : इन्सेक

26/09/2025

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम एशिया मानव अधिकार तथा विकास मञ्च (फोरम एशिया) को अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । फोरम एशियाको असोज ९ गते सम्पन्न ११ औँ साधारण सभाले श्री गौतमलाई आगामी तीन वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Syuchatar, Kalanki
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00