Beyond Beijing Committee

Beyond Beijing Committee

Share

Beyond Beijing Committee Nepal (BBC) is a human rights feminist National Network organization.

It has been advocating and working continuously on the Beijing Platform for Action aftermath of the Fourth World Conference on Women in Beijing since 1995. The Beyond Beijing Committee (BBC) was formed as a loose network soon after the UN Fourth World conference on Women at Beijing, September 1995, registered as the network NGO organization in 1998. The Committee was formed to create a platform and to mainstream rural and marginalized voice at the national and international levels. However, it soon grew into an independent organization and a national coalition of leading women's rights and gender-justice organizations working to advance the status of women in Nepal. Monitoring the Beijing Platform for Action (BPFA), this committee lobbies from the district level to the national and international level in consultation with members, affiliates, and other relevant organizations.

Photos from Beyond Beijing Committee's post 18/09/2026

प्रेस विज्ञप्ति :
रसुवामा आएको बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता तथा दिगो महिनावारी स्वास्थ्य व्यवस्थापनका लागि अपिल

08/09/2026

भावपूर्ण श्रद्धाञ्जली !

शंखुवासभा–चैनपुर निवासी, पूर्वशिक्षिका तथा बियोण्ड बेइजिङ्ग समिति (BBC) कोशी प्रदेश सचिव, अत्यन्तै मिलनसार, समर्पित समाजसेवी तथा आत्मीय सहकर्मी हेमकुमारी चौहानज्यू सडक दुर्घटनामा परी विराटनगरमा उपचारका क्रममा निधन हुनुभएको दुःखद खबरले बियोण्ड बेइजिङ्ग समिति परिवार अत्यन्तै मर्माहत एवं स्तब्ध भएको छ।

उहाँको असामयिक निधनले बियोण्ड बेइजिङ्ग समिति परिवार तथा महिला अधिकार र सामाजिक न्यायको अभियानमा अपुरणीय क्षति पुगेको छ। संस्थाप्रतिको उहाँको प्रतिबद्धता, सामाजिक योगदान र आत्मीय सहकार्य सधैं स्मरणीय रहनेछ।

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै, शोकसन्तप्त सम्पूर्ण परिवारजन, आफन्त तथा शुभेच्छुकहरूमा यस असह्य पीडा सहन गर्ने धैर्य र शक्ति प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछौं।

बियोण्ड बेइजिङ्ग समिति परिवार

07/09/2026

A DAY OF MOURNING & REMEMBRANCE!

With deep sorrow, we mourn the precious lives lost in the devasting floods of 26 August 2026.

Our heartfelt condolences go out to the bereaved families and loved ones who are enduring this immeasurable loss.

In honour and solidarity with those affected, BBC stands with you in this difficult time.

Today, we remember the lives lost and pray for strength, courage and peace for all the affected families and communities.

May the departed souls rest in eternal peace.
Our deepest condolences to everyone affected by this tragic disaster.

Photos from Beyond Beijing Committee's post 04/09/2026

🧶🏭 From Policy to the Workplace, Amplifying Women Workers’ Voices! 🗣️

BBC’s National Consultation and Community Findings Validation Workshop on SDG 5.4 & 8.5 brought together women workers, carpet factory owners, and stakeholders to share experiences, validate findings, and strengthen the call for decent work and recognition of unpaid care work.

Photos from Beyond Beijing Committee's post 31/08/2026

📢 राहत आवश्यक संकटग्रस्त स्थानीय तहको रिपोर्ट कार्ड
अद्यावधिक: २०८३/०५/१५ गते दिउँसो १:०० बजेसम्म

बाढी प्रभावित राहत आवश्यक संकटग्रस्त स्थानीय तहहरूको पछिल्लो अवस्था सम्बन्धी रिपोर्ट कार्ड यहाँ प्रस्तुत गरिएको छ।

यो जानकारी सम्बन्धित निकायबाट प्राप्त विवरणका आधारमा जनचेतना तथा सूचनाका लागि साझा गरिएको हो।

📌 थप तथा अद्यावधिक जानकारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को आधिकारिक वेबसाइट हेर्नुहोस्।

🔗 थप जानकारीका लागि तलको वेबसाइटमा क्लिक गर्नुहोस्।
https://ndrrma.gov.np/en/rasuwa

31/08/2026

📢 बाढी तथा पहिरोसम्बन्धी पछिल्लो अपडेट | भदौ १५, २०८३, दिउँसो ४:०० बजेसम्म

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्र, मानवीय क्षति तथा अन्य अवस्थासम्बन्धी भदौ १५, २०८३ गते दिउँसो ४:०० बजेसम्मको अद्यावधिक विवरण यहाँ प्रस्तुत गरिएको छ।

यो विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) बाट उपलब्ध तथ्यांकका आधारमा साझा गरिएको हो।

📌 थप तथा नियमित रूपमा अद्यावधिक हुने जानकारीका लागि तल दिइएको NDRRMA को आधिकारिक वेबसाइटमा क्लिक गरी हेर्नुहोस्।

🔗 https://ndrrma.gov.np/en/rasuwa – Click to find further updates

28/08/2026

Support & Solidarity

BBC Nepal stands in solidarity with all those affected by the devastating floods across Nepal.

Our thoughts, prayers, and deepest solidarity are with the affected families and communities, especially those who have lost loved ones, homes, livelihoods, and access to essential services.

We pray for the safety and well-being of everyone affected and extend our heartfelt support to those working tirelessly in rescue, relief, and recovery efforts.

24/08/2026

प्रेस विज्ञप्ति

बाराको जीतपुर सिमरामा ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछिको हत्या अत्यन्त क्रुर, जघन्य अपराध, अमानवीय व्यवहार र असहनीय घटनाको घोर भर्त्सना गर्दछौँ।
बालिकामाथि भएको क्रूर हिंसा र हत्या केवल एक परिवारको पीडा मात्र नभई सम्पूर्ण समाज र राज्यको लागि गम्भीर चिन्ता र लज्जाको विषय हो। बालिका, किशोरी र महिलाहरूमाथि बारम्बार भइरहेका यौनजन्य हिंसा, हत्या तथा दण्डहीनताका घटनाहरूले नागरिकको जीवन, सुरक्षा र सम्मान सुनिश्चित गर्न राज्य संयन्त्र हरेक पटक चुकेको कटु यथार्थमाथि गम्भीर ध्यानाकर्षण गर्दछौँ।
यस घटनाको दोषीलाई आजीवन कारावास सहित सर्वश्वहरणगरी अवोध बालिकाको परिवारलाई शीघ्र न्यायको लागि राज्यका सबै जिम्मेवार निकायहरूलाई अपिल गर्दछौँ।
बलात्कार सहित हत्या गरिएकी गरिमा चौधरीप्रति हार्दिक श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

Photos from Beyond Beijing Committee's post 17/08/2026

Through the Kaleidoscope Initiative, we brought together participants from the Health Service Directorate, Provincial Training Centre, and Health Offices of Humla, Mugu, Kalikot, Jumla, and Dolpa for a Training of Trainers (ToT) on Value Clarification and Attitude Transformation (VCAT) on Abortion, held from 27–30 Shrawan 2083 in Birendranagar, Surkhet.

The training created a safe and reflective space to explore values, challenge stigma and misconceptions, and strengthen the capacity of health professionals to promote rights-based, respectful, and accessible abortion services across Karnali Province.

03/08/2026

प्रेस विज्ञप्ति

जिल्ला सुनसरी देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा मिति २०८३/४/१० गते भएको विवादले उग्र रूप लिदै धार्मिक तथा सामाजिक सहिष्णुतामा खलल पुर्याएकोले शान्ति सुव्यवस्थामा असर पर्न गएको छ।त्यस प्रकारको हिंसात्मक घटनाले मानव अधिकार र सामाजिक अधिकारलाई सम्मान नगरेको ठहरिन्छ।

सामाजिक एकता र विविधतामा एकता हामी नेपालीको मौलिकता सबैमा विधितै छ । नेपालीको सामाजिक विशिष्ठता र एकतालाई कुनै पनि तत्व र आवरणको आधारमा सामाजिक सद्भाव खल्बल्याउने जस्ता कार्यले हामी कसैको भलो गर्दैन ।

अतः सुनसरीमा भएको हिंसात्मक घटनाप्रति खेद प्रकट गर्दै उक्त घटनाका पीडितहरूको अविलम्व व्यवस्थापन गरी सामाजिक एकता, अमन चैन, शान्ति सुसुव्यवस्था र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग नागरिक समाजको तर्फबाट बियोण्ड बेइजिङ्ग समिति (बिबिसी) हार्दिक अपिल गर्दछ।

Address


Shwetbinayak Marg, Buddhanagar, New Baneshwor
Kathmandu

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:00 - 17:30

Alerts

Be the first to know and let us send you an email when Beyond Beijing Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.