Digital Nepal

Digital Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Digital Nepal, Business service, Kathmandu.

डिजिटल नेपाल देशलाई प्रविधिमार्फत रूपान्तरण गर्ने अभियान हो।
२. यसले शासन, शिक्षा, स्वास्थ्य, कृषि र व्यवसायमा डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्छ।
३. नागरिकलाई सजिलो, पारदर्शी र छरितो सेवा उपलब्ध गराउने यसको मुख्य उद्देश्य हो।

09/09/2026

रास्वपाका सांसद खगेन्द्र सुनारले भन्दै थिए- ‘तिम्रो छोरो ढ'ल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गो'ली खायो र यो देशले सिटामोलको गो'ली खान पाएको हो।’
तपाइले भोट हालेकाले यसो भन्दैछन तपाइलाइ के लाग्छ

09/09/2026

आज तपाईं कुन कामका लागि लाइन बस्नुभयो? 😐
ग्यास, अस्पताल, नगरपालिका कि अरू कुनै ठाउँमा?

आफ्नो अनुभव कमेन्टमा लेख्नुहोस्

31/05/2026

यसरी संसदमा भिडियो कलमा बोल्ने सांसद को हुन् ? चिन्नुहोस

31/05/2026

के भन्न मन छ उहाँलाइ

30/05/2026

गरिबलाई सहुलियत दिनुपर्ने बेला बिजुलीमा थप करको बोझ!

30/05/2026

गरिवलाइ के आयो त बजेटमा ?

30/05/2026

माडीका जनताको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउन यो पोस्ट सबैले सेयर गरौँ। 🙏बजेट आयो, घोषणा धेरै भए...
तर माडी–भरतपुर जंगलको बाटो पिच हुने कुरा कतै सुनिएन! 🚍🌳
माडीका जनताको प्रतीक्षा अझै जारी छ।

30/05/2026

Website

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Digital Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.