Break Time
Live life with happiness, love and wealth. Page with full of intresting, funny and enjoyable contents.
12/04/2026
आफ्नो सहि साथी चिन्नुहुन्छ! 🤔😇🤗🫡
यो चुनावमा 🔔 घण्टी छाप, मार्केटमा 📉 बिक्री चाप
ठुला माछा 🐟 च्याप च्याप,
लगानीकर्ताको 💸 Confidence भयो साफ 😓
पोर्टफोलियो 📊 हाफ 😔, यस्तै भए ✈️ विदेश तिर टाप
किकसो त 🤔 बालेन साप ? 👀
31/03/2026
बधाई छ सबै नेपालीहरूलाई 😍😘🤩🥳
साउथ मुबी 🤓 राम्रो छ की,
नेपालको अहिलेको ताजा समाचारहरू? 😎😂
27/03/2026
बालेन शाहको नेतृत्वमा यस्तो छ मन्त्रिमण्डल !
१. बालेन शाह — प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले — अर्थमन्त्री
३. शिशिर खनाल — परराष्ट्रमन्त्री
४. सुदन गुरुङ — गृहमन्त्री
५. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
६. गणेश पौडेल — पर्यटन मन्त्री
७. अमरेश सिंह — उद्योग मन्त्री
८. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
९. गिता चौधरी – कृषिमन्त्री
१०. सस्मित पोखरेल– शिक्षा मन्त्री
११. निशा मेहता – स्वास्थ्य मन्त्री
१२. महिला बालबालिका– सीता वादी
१३. सोबिता गौतम– कानुन मन्त्री
१४. ऊर्जा मन्त्री– विराजभक्त श्रेष्ठ
१५. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री
१६. दिपक साह – श्रममन्त्री
25/03/2026
अहिले नेपालको National CRUSH रे नी 😍🥰😘
के माया लाग्छ र?🥰😍😘
त्यो कुन चिज हो जुन १ मिनेट भन्दा बढी हाम्रो शरीरमा राख्न सकिदैन?
17/03/2026
Think you’re smart?
17/03/2026
जेन्जी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा खत्री राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बन्नु भएको छ । 🙏🏻
Me after seeing petrol prices 🤣😅😁🤪😂
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bagbazar
Kathmandu