Bikash Sangam Rai

Bikash Sangam Rai

Share

Songs Writer
1, हौवा हौ दर्शन नमस्ते....
2, लेखेको भाबी मेटिदैन....
3, छैन भरोसा जिबनको.....
4, जिन्दगी रमाइलो छ तिम्रो ...

20/05/2026

म क्षितिज तिर हेर्दै छु
मनभित्र हजार प्रश्न बोकेर
जिन्दगी आखिर के रहेछ र?

18/05/2026

हुइलुङ,माछकुमा गर्दै हेर्नुहोस।

17/05/2026

को सङ्ग कसरी कुरा गर्ने।
आमा सङ्ग: लाडप्यारका साथ
→ आमा सङ्ग माया, स्नेह र अपनत्वले बोल्नुपर्छ।
बुबा सङ्ग : सम्मानका साथ
→ बुबा सङ्ग आदर र शिष्ट व्यवहार गर्नुपर्छ।
पति पत्नी सङ्ग : सत्यका साथ
→ श्रीमान श्रीमति इमानदार र साँचो कुरा हुनुपर्छ।
छोरा छोरी सङ्ग : उत्साहका साथ
→ बच्चालाई हौसला दिने र प्रेरणा दिने गरी बोल्नुपर्छ।
दाजुभाइ सङ्ग : जिम्मेवारीका साथ
→ दाजुभाइबीच साथ, कर्तव्य र भरोसा हुनुपर्छ।
दिदी बहिनी सङ्ग : आत्मीयता, स्नेहका साथ
→ दिदीबहिनी सङ्ग नजिकपन र ममताले व्यवहार गर्नुपर्छ।
भाञ्जा ,भाञ्जी, भतिजा,भतिजी सङ्ग: अभिभावकत्वका साथ
→ साना भाइबहिनी झै माया गर्दै सही बाटो देखाउनुपर्छ।
साथीभाइ सङ्ग : खुसीका साथ
→ साथीहरू सङ्ग खुला मन र रमाइलो व्यवहार गर्नुपर्छ।
प्रेमी प्रेमिका : दिल खोलेर
→ प्रेम सम्बन्धमा मनका कुरा खुलेर र विश्वासका साथ भन्नुपर्छ।
नेतासँग : सावधानीका साथ
→ नेता सङ्ग सोचेर र सतर्क भएर कुरा गर्नुपर्छ।
गुरु (मास्टर) सङ्ग: विनम्रताका साथ
→ शिक्षक सङ्ग नम्रता र आदरपूर्वक बोल्नुपर्छ

15/05/2026

यो सुरुवात हो...
कसैको मुहारमा खुशी पनि छाउनु हो।

13/05/2026

नजर झुकाई हेरेको मलाई मन पर्यो😍

13/05/2026

मन हासे मुहार हास्छ
मुहार हासे संसार हास्छ।
तेसैले खुला मनले हासौ
हरेक पल रमाएर बाँचौ।।
Good Morning

12/05/2026

आदरणीय अङ्कलहरु सङ्गको लिएको पुरानो तस्बिर आज सम्झना स्वरुप😍

11/05/2026

गाउ बाट आएको चिज।
यो के हो चिन्नु हुन्छ ?

10/05/2026

हेर्नुहोस बिस्वकप फुटबल नेपालि समय
तपाईको सपोर्ट टिमलाई रहन्छ र किन ?

10/05/2026

खासमा आमा को हो भन्ने बिषय लिएर कुरा गर्दै कफी पिउदै छौ है।
हर्क साम्पाङलाई i love u भन्दिनु भन्नू भको छ😀😁

09/05/2026

हाम्रो तिर साइलाखुई सरुवा भन्छ।
तपाईंको तिर?

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu