Himalaya Update
सहि सूचना र मनोरञ्जन प्रदान गर्नको लागी
17/02/2026
भदौ २३ र २४ को दोषी रास्वपा नै हो ।
07/02/2026
शान्तिपूर्ण देश नेपाल
कुलमान घिसिङ मात्रै विकास गर्ने नेता हुन ।
शुभप्रभात तपाईको दिन खुशीसाथ बितोस ।
देशको नेतृत्व कुलमान घिसिङलाई दिनुपर्छ । होइन भने हर्क साम्पाङ अन्तिम तर उत्कृष्ट विकल्प हो ।
युवाहरु हो भने बेला युवाले देश चलाउनुपर्छ भने अन्तमा ७३ वर्षको हजुरआमालाई नेतृत्व दिन खोज्ने ? युवा जोश भएकालाई जिम्मा लगाउनु नि ? तिमीहरुको बुद्धि के भएको हो ? के अब तिमीहरुका दाई दिदीहरुले पनि आन्दोलन गर्नुपर्ने हो र ?
10/09/2025
अबको नेतृत्व यी सपुतहरूलाई दिनुपर्छ ।
धर्मकै कारण तपाईं र म फरक भएकै हौं भने हामी सँगै बसेर छ्लफल गरेर एउटा निष्कर्षमा पुगौँ न त? हुँदैन र? -मानवधर्मी
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
00977