Ram Kumar Sharma

Ram Kumar Sharma

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ram Kumar Sharma, Legal, Kathmandu.

20/06/2023

#मिडिया र #राष्ट्रिय #मानवअधिकारवादी #हरु #विभेदकारी #हुन
दशौ लाख नागरिकता विहिन नेपाली हरुको न्यायको लागि देशकै मुटु माइती घर मंडलामा आमरण अनसन "सत्याग्रह" मा बसेको आज पाचौ दिन सम्म पनि नदेख्ने ,नलेख्ने, नबोल्ने नसुन्ने ठुला मिडिया भनौदा र राष्ट्रिय मानवअधिकार वादिहरु पनि विभेदकारी नै रहेछन्।

Photos from Ram Kumar Sharma's post 17/06/2023

संबिधान सभा सदस्य तथा पूर्व संघीय संसद राम कुमार शर्मा नागरिकता पीडितहरु को लागि न्याय माग्दै सत्याग्रह मा ।
समय: १:०० राति
स्थान : माइतीघर मण्डला काठमाडौं

Photos from Ram Kumar Sharma's post 17/06/2023

#राज्यले अनागरिक बनाएका लाखौं नेपालीहरुलाई नागरिकता प्राप्ति हेतु आज मिति २०८०आसाढ १ गते १ बजे बाट सत्याग्रह .

Want your practice to be the top-listed Law Practice in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu