Ram Kumar Updates

Ram Kumar Updates

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ram Kumar Updates, Politician, Kathmandu.

11/07/2026

गरिबको चमेली बोल्दिने कोइ छैन!
गीत गाएर सरकार कब्जा सजिलो छ!!
तर परिणाम,
जुन जोगी आए पनि कानै चिरेको जस्तो,
जनताका मर्म र भावना बिपरित!
अमानवीय संवेदनाहिन सरकार!!
हार्दिक श्रद्धान्जली
गणेश नेपाली🙏

14/06/2026

नेपाली जनताले कसको बिश्वास गर्ने बर्तमान प्रधानमंत्रीको की भुपु उप-प्रधानमन्त्री!!
-----‐--------------------------------------------------
भारतले मात्रै नेपालको जमिन अतिक्रमण गरेको छैन ! मैले प्रधानमन्त्री भएपछि थाहा पाए नेपालले पनि भारतको जमिन अतिक्रमण गरेको छ ! #प्रधानमन्त्री_बालेन्द्र_साह

नेपालले भारतको जमिन अतिक्रमण गरेको छैन ! पूर्व उप-प्रधानमंत्री तथा जसपा नेपाल अध्यक्ष #माननाय_उपेन्द्र_यादब !!

Category

Telephone

Website

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ram Kumar Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.