Parajuli Machinery
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Parajuli Machinery, Business Supply Service, Kathmandu.
Omshanti Nepal combine ricemill
“तोरी माड्दै
मेसिन एक काम अनेक्”
यस्तै मेसिनहरु चाहीएमा सम्झिनुहोला।
सम्पर्क नंः 9868667742
(Single discmill) जाली वाला पिसानी मिलहरु उपलब्ध छन। संपर्क गर्नुहोला। ९८६८६६७७४२
गहुँ छर्ने सिजन चलिरहेकोछ हजुरहरू पनि minitiller को प्रयोग गरी खेतबारीमा गहुँ छर्नुहोस। विशेषगरी यसलाई प्रयोगमा ल्याउँदा डल्ला ठोक्न नपर्ने, छेउकुना खन्ना नपर्ने र भेनेकै समयमै काम सम्पन्न हुन्छ।
पराजुली इलेक्ट्रिकल एण्ड मेशिनरी बग्दुला प्यूठान
Parajuli Mechinary House रुइनीबाङ, रोल्पामा इंडियन तथा Chinese ब्राण्डका हाते ट्रयाक्टर (minitiller) उपलब्ध छ र हामीकहाँ कुटानी पिसानी मिल, काठ काट्ने मेसिन (chainsaw) इलेक्ट्रीक मोटोर, रञ्जा, grinder, हिल्टी, ड्रिल मेसिन, राउटर मेसिन, अाट चक्की, पनितान्ने motor पम्पहरु पाउनुका साथै सम्पूर्ण इलेक्ट्रीक मेसिनरी सामानहरू मर्मत पनि गरिन्छ।
आवश्यक परे सम्पर्क गर्नुहोला
9868667742
9847838803
26/08/2022
(Minitiller)हाते ट्रयाक्टरका संपूर्ण पार्ट्सहरु हामीसँग आएको छ।
तपाईंहरुका mintiller तथा कूनै मेसिनहरु बिग्रिएका छन् भनी हामीलाई संपर्क गर्नुहोला। हामी संभव भएँ तपाईहरुको घरसम्मै पुगेर अथवा संभव नभएको अवस्थामा हाम्रो वर्कशपमा मर्मत गर्नेछौ।
सेर्विसिङ (servicing) गर्नुपरेमा, नयाँ पार्टपुर्जा चाहिएमा, नयाँ मेसिनरी औजारहरु इन्डियन तथा चाइनिज ब्राण्डका किटानी पिसानी मिल, हाते ट्रयाक्टर, घासकाट्ने मेसिन, chainsaw तथा अन्य कुनै पनी मेसिनरी औजार चाइएमा हामीलाई सम्झनुहोला।
पराजुली इलेक्ट्रिकल एण्ड मेशिनरी बग्दुला प्यूठान
Parajuli Mechinary House Rolpa
संपर्क नं: 9868667742
9847838803
23/08/2022
12" 14" तथा 16" इन्चि का सिंगल फेस आफ्नै घरको लाइन बाट चल्ने इन्डियन आटा चक्कीहरु (flour mill) तथा यि चककीहरका स्परेस पर्टशहरु चाहिएमा र कुनैपनि मेसिनेर तथा इलेक्ट्रोनिक सामानहरू मर्मत गर्नु हामीलाई सम्झनुहोस्।
पराजुली इलेक्ट्रिकल एण्ड मेशिनरी वाग्दुला, प्यूठान
Parajuli Mechinary House Ruinebang Rolpa
संपर्क नं: 9868667742
9847838803
कुटानी पिसानी मिल 6N-40/9FC-21
धान, मकै, गहुँ, कोदो कूनै पनी कुटाउन वा पसाउनको लागि अब बाहिर धाइरन पर्दैन। अब घरको single phase लाइन बाट चल्ने मिलकाे प्रयोग गर्नुहोस्। यसमा तपाँइको चामल नङले फोकेको जस्ता हुन्छ र विया पनी आउँदैन र चलाउन पनी सजिलो र एकदमै छिटो हुनेगर्दछ।
पराजुली इलेक्ट्रिकल एण्ड मेशिनरी बगदुला, प्यूठान
Parajuli Mechinary House Ruinebang, रोल्पा
9847838803
9868667742
21/08/2022
Bagpack brush cutter
यो धान, गहुँ, जऊँ, घाँस आदी काट्ने मेसिन हो।
अब धान कट्ने सिजन आउँदै छ यसको प्रयोग गर्नुहोस् र सजिलै सँग वाली भित्राउनुहोस्। यो मेसिन हामीसँग आएको छ।
पराजुली इलेक्ट्रिकल एण्ड मेशिनरी बग्दुला, प्यूठान
Parajuli Mechinary House Ruinebang, Rolpa
9868667742
9847838803
21/08/2022
डेंगू रोग डेंगू भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास सजिलो हुन्छ। पछिल्लोपालि देशभरी नै निकै आक्रमक रुपमा फैलिएको डेंगू नियन्त्रणको लागि फगिंग मसिन निकै प्रभावकारी पाइएको छ। लामखुट्टेले फुल पार्न सक्ने संभावित क्षेत्र साथै वरपरका पानी जम्ने सबै ठाउँहरूमा फगिंग मसिन मार्फत विषादी प्रयोग गरी लामखुट्टेको फुल नष्ट सजिलै गर्न सकिन्छ । यसका साथै मोल्डको वृद्धिलाई प्रतिबन्धित गरी लामखुट्टेको विकासलाई पनि सजिलै नियंत्रण गर्दछ । साथै कोरोना नियंत्रण, धानवाली, तरकारी तथा फलफूल वारिमा विषादी छिट्नका लागि पनि प्रयोग गर्ने गरिन्छ ।
मल्टी प्रपोजका लागि Fogging Machine निकै नै प्रभावकारी रहेको छ ।
यो मेसिन देशभर delivery गर्नसकिन्छ त्यसैले आवश्यक रहेको खण्डमा संपर्क गर्नुहोला ।
पराजुली इलेक्ट्रिकल एण्ड मेशिनरी बग्दुला, प्यूठान
Parajuli Mechinary House Ruinebang, Rolpa
9868667742
9847838803
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu