Deepak

Deepak

Share

follow my page

25/01/2026

सवै भन्दा धेरै महिला उम्मेदवार - रास्वपा
सवै भन्दा वढी इन्जिनियर उम्मेदवार - रास्वपा
सवै भन्दा धेरै डाक्टर उम्मेदवार - रास्वपा
सवै भन्दा धेरै वकिल उम्मेदवार - रास्वपा
सुरेश चौधरी जस्ता किसान लाई उम्मेदवार वनाउने - रास्वपा
महाविर पुन जस्ता व्यक्ति को लागि वाटो छोड्ने - रास्वपा
जनजाती , मधेशी , अपाङ्ग , आदीवासी , थारु आदी सवै भन्दा वढी समेटेर उम्मेदवार वनाउने - रास्वपा
सवै भन्दा धेरै कलाकर्मि समेट्ने - रास्वपा
सवै भन्दा धेरै जेन्जी उम्मेदवार- रास्वपा
सवै भन्दा धेरै अर्थशास्त्री समेट्ने - रास्वपा ।।
अनि देश तेरो हत्यारा बा ले वनाई दिन्छ भनेर विश्वास गर्नु अझै झोले हरु ??
चुपचाप घन्टी छाप ।

22/01/2026

एमाले ले जितेसी ☀️
प्रधानमन्त्री- केपि ओली
गृहमन्त्री-महेश बस्नेत
रक्षामन्त्री-चक्रे मिलन

रास्वपा ले जितेसी🔔
प्रधानमन्त्री-बालेन शाह
गृहमन्त्री-रवि लामिछाने
अर्थमन्त्री- स्वर्णिम वाग्ले

अब छान्ने पालो तपाई हाम्रै हातमा ✌️

Category

Website

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Deepak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.