Solar Service

Solar Service

Share

PEACE OF MIND

15/05/2023

लिफ्टिङ्गका लागि अति उपयुुक्त सोलार प्यानल सुपथ मुल्यमा उपलब्ध छ। तुरुन्त सम्पर्क गर्नुहोला। मुल्य रु. ४०/वाट, क्षमता २७५ वाट , जम्मा रु. ११,०००/ प्यानल
RETS PASS, Stock 600 units

09/04/2023

हजुरको कारखाना या उध्योगको विद्युत महशुल मासिक रु. १ लाख भन्दा माथी छ?
छ भने अब धन्दा नमान्नुहोस, हामी त्यो महशुल ९०% कम गरिदिन्छौ।
सरकारी अनुदान र विभिन्न प्याकेजहरु छ्न, तुरुन्त सम्पर्क गर्नुहोस् ।
सम्पर्क नम्बरहरु: ९८५६०७९५८८/९८०६५७७६००

06/04/2023

सम्पूर्ण उद्धमी र उध्योगपती हरुको लागि राहतको प्याकेज प्रस्तुत गर्दछौ।

चाहे त्यो ब्यवसायिक भवन होस् या उध्योग,कलकारखाना, अब तपाईंको बिध्युत महशुल शुन्य बनाउने जिमा हाम्रो।

१) के तपाईंको बिध्युत महशुल मासिक रु एक लाख भन्दा बढी छ?
२) के तपाईंको छाना या भुई जमिनमा छाया नपर्ने प्रसस्त स्थान छ?b

छ भने हामीलाई तुरुन्त संपर्क राख्नुहोस्, बिध्युत महशुल बचत गर्नुहोस्।
संपर्क नम्बरहरु : ९८५६०७९५८८ ९८०६५७७६००

17/02/2023

लापरबाही अराजकतामा परिणत भएको आभाष हुँदै गयो।

07/12/2022

खुशिको खबर!
अब क्रेडिट कार्ड बाट पनि बुक गर्न सकिने, तिर्न पनि सकिने।

Photos from Solar Service's post 06/12/2022

बुढानिलकण्ठ
थोपा थोपाले सागर बन्ने न हो।

06/12/2022

यो प्रकारको खरिद आदेश (पीओ) जारी गरेपछी मात्र लोनको प्रकृया शुरु हुन्छ।

06/12/2022

शुभ प्रभातम्
आज बिहान ८ बजे सम्मको बुकिङ्ग संख्या :६६
स्टक सिद्दिएपछी मुल्य रु.५,००,०००/- हुनेछ।

05/12/2022

सबैभन्दा पहिले बुक गर्नु हुने "गोपिकृष्ण गेस्ट हाउस" का मालिक श्री एक बहादुर राना ज्यूलाई धेरै धेरै धन्यवाद।

05/12/2022

सम्पूर्ण महानुभावहरुमा धन्यवाद। हाम्रो बूकिङ आजसम्म ५९ कट्यो। अब ४१ मात्र बाँकी।
Cheers!

04/12/2022

अनुभवी लेखापाल र बजार व्यवस्थापक तु. आवश्यक
9856079588
9806577600
CV on What'sapp/Viber

Photos from Solar Service's post 03/12/2022

हाम्रो अफिस भवन र अवस्थिती नक्सा।
दोश्रो तल्ला, टीक लगाएको छ।

Want your business to be the top-listed Contractor in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Samakhusi
Kathmandu
44611