Limbuwan identification
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Limbuwan identification, Political organisation, Ilam.
17/11/2017
च्याङ्धुम्माङ् च्याङ्धुम केसाङ् चाङि,छुईयामा पकन्दि लाङ्भो चाङि,पालामनु ख्यालि चातिलाबा,सोलुंमा पहिम लाखिलाबा
एकतानै शक्ति हो,मधेशि एकताबाट केही पाठ सिकेर लिम्बुवानबासि लिम्बुहरु तत्कालै एक हुनु जरुरि छ,समयले पर्खदैन,
08/09/2017
अानि याक्थुंबा सक् सक् नु सक्थिम्हा नोरिकां को:मा अाङ् नि:मा हु:सिङ्मा पोङ्लो,अादाङ्बा-अादाङ्मासे
फरक फरक नाम,उपनाम लिएर लिम्बुवान अान्दोलनमा होमिनु भएका सम्पुर्ण लिम्बुवानबासि नेता कार्यकर्ताहरुु सर्बप्रथम त एक हुनु जरुरि छ,एकताले मात्र समाज वा संगठन बलियो हुने भएकोले अाउनुहोस मित्रहरु एउटै नारा लिएर एउटै संगठनमा अाबद्दभई लिम्बुवान प्राप्तिका निम्ति अन्तिम संघर्ष गर्नुपर्दछ।
Category
Website
Address
Ilam
Alerts
Be the first to know and let us send you an email when Limbuwan identification posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.