Som wanem

Som wanem

Share

Limbu kirati som offical page

13/06/2026

इलामनगरपालिका ११ साविक साेयाक ४ निन्दाखुका कृषक इन्द्र बहादुर राई बादर अातंकका कारण कृषिबाट नै पलायन हुने अबस्थामा छन । बादर अातंक सरकारले समधान गराेस । #जयकृषि #बादरअाताक

07/06/2026

इलामनगरपालिका ११ साविक साेयाक २ मा अाज मिति २०८३/०२/२३ गते शनिबार श्रमबारकाे ११ अाै दिनकाे श्रमदान सपन्न भयाे । बाहुनधाराबाट खडका डाडासम्म साेयाक ३ राकसे जानेबाटाेमा श्रमदान गरियाे । श्रमदानमा सहभागी श्रमदाताहरू र सहयाेगिदाताहरू निम्न छन ।
श्रमदाताहरू :-
साेम फागाे
सगम फागाे
याम खडका
विशाल फागाे
नामसाङ फागाे
सन्दिप फागाे
सुक ब फागाे
भिम फागाे
देवहाङ फागाे
सुवास फागाे
सहयाेगि दाता प्रेमिका गाैतम सिवाकाेटि
1.5 ml sprite चिसाे २ वटा
सबैमा हार्दिक धन्यावाद 🙏🙏 #जयश्रमदान #जयदेश

Photos from Som wanem's post 06/06/2026

इलामनगरपालिका ११ साविक साेयाक २ मा अाज मिति २०८३/०२/२३ गते शनिबार श्रमबारकाे ११ अाै दिनकाे श्रमदान सपन्न भयाे । बाहुनधाराबाट खडका डाडासम्म साेयाक ३ राकसे जानेबाटाेमा श्रमदान गरियाे । श्रमदानमा सहभागी श्रमदाताहरू र सहयाेगिदाताहरू निम्न छन ।
श्रमदाताहरू :-
साेम फागाे
सगम फागाे
याम खडका
विशाल फागाे
नामसाङ फागाे
सन्दिप फागाे
सुक ब फागाे
भिम फागाे
देवहाङ फागाे
सुवास फागाे
सहयाेगि दाता प्रेमिका गाैतम सिवाकाेटि
1.5 ml sprite चिसाे २ वटा
सबैमा हार्दिक धन्यावाद 🙏🙏 #जयश्रमदान #जयदेश

04/06/2026

इलामनगरपालिका ११ महेश्वरा अा. बि.का बिद्यार्थीहरू स्कुल जाँदै ।

02/06/2026

इलामनगरपालिका ११ साविक साेयाक २ का नर बहादुर फागाे सुब्बा दाइसग रमाइलाे कुराकानि मात्र मेल खाएमा संयाेगमात्र 😂 🤣

31/05/2026

१० अाै दिन :-अाज मिति २०८३/०२/१६ गते शनिबार इलामनगरपालिका ११ साविक साेयाक २ स्थित िनन्दाखु चाेकबाट साेयाक ३ राकसे जाने बाटाे बाहुनधारासम्म श्रमदान गरियाे । सबै श्रमदाताहरूलाइ धन्याबाद । #जयमाटाे #जयश्रमदान
सहभागी श्रमदाताहरू :-
विशाल फागाे
भिम फागाे
असाेक फागाे
साेम फागाे
गजुरमान राई
भिमकुमारि श्रेष्ठ २५० ml ३ वटा चिसाे सहयाेग
३ वटा xtrem किनेकाे
३ प्लेट खाजा किनेकाे

Photos from Som wanem's post 30/05/2026

अाज मिति २०८३/०२/१६ गते शनिबार इलामनगरपालिका ११ साविक साेयाक २ स्थित िनन्दाखु चाेकबाट साेयाक ३ राकसे जाने बाटाे बाहुनधारासम्म श्रमदान गरियाे । सबै श्रमदाताहरूलाइ धन्याबाद । #जयमाटाे #जयश्रमदान
सहभागी श्रमदाताहरू :-
विशाल फागाे
भिम फागाे
असाेक फागाे
साेम फागाे
गजुरमान राई
भिमकुमारि श्रेष्ठ २५० ml ३ वटा चिसाे सहयाेग
३ वटा xtrem किनेकाे

29/05/2026
Want your public figure to be the top-listed Public Figure in Ilam?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Ilam