Sweet Romeo
FTTx Networks And Internet Service
I'm looking for......
23/10/2020
Google review of Fibernet Internet service Provider by Shambhav Gautam ★★★★★ "High Speed Internet"
चन्द्रमालाई दागसहित स्विकारेर सुन्दर भन्न सक्ने यो समाजले मान्छे लाई चै किन एकाध बैगुनसहित स्वीकार गर्न सक्दैन ? सबै मान्छे सर्वगुन सम्पन्न त हुदैन नि !
#पागलप्रेमि
यस्तै हो अचेल यहाँ दिल चोरिन्छ।
सम्झनाले भरिएको रिल चोरिन्छ।
साइनोको परिभासा मागेर मुद्दा दिए।
अदालतमा दिएको अपिल चोरिन्छ।
Romeo
19/01/2017
जब तिमी पिंडाले रुन्छेउ,
म तिम्रा आँशुहरु पुछिदिनेछु।
जब तिमी संसारदेखी डराउनेछेउ,
म तिम्रोसाथमा हुनेछु।
जब तिमीलाई मेरो मायाँ चाहिन्छ,
म मेरो मुटु दिनेछु।
जब तिमी बिरामी पर्नेछेउ ,
म तिम्रो स्याहार्-सुसार गर्नेछु।
तिमीलाई थाहा छ ?
यि मेरा माया तिमी प्रति कहिल्यै सकिने छैनन्।
तिमीलाई थाहा छ ?
यि मेरा कसमहरु रितुझैं बदलिइनेछैनन्।
तिमी एकपल्ट मेरो हृदयको दर्पणलाई चिहाएर हेर,
तिम्रो अभाबमा रगतको आँशुले पोतिएको एउटा मुटु छटपटाइ रहेकोे छ् ,
मेरो मायाँतिमिलाई सदा-सदा सगरमाथाझैं अटल रहनेछ,
मेरो मायाँ प्यसिफिक महासागरझैं सदा-सर्बदा गहिरिएर रहनेछ।
तिमी बिश्वास गर या नगर् मेरो माया तिम्रो लाई उस्तै रहिरहने छ जीवनभर 💑🌹
😚
Romeo
जानु अघि पराई घर आैठी फिर्ता पठाई दिनु
सिरानी का प्रेमपत्र आफ्नै हातले जलाई दिनु
कसैलाई शंका नहोस तिम्रो मेरो सम्बन्धको
सजाएका फोटाहरु आजै तिम्ले जलाई दिनु
जादै छु म सँसार छोडि तिमी पराई बने पछी रोए जस्तै गरी मेरो लासमा फुल चडाई दिनु
सोध्न सक्छन् साथि भाई ले हाम्रो बारे जानेकाले सत्य कुरा मन मा राखी मेरै दोस बताई दिनु ।
मेरो चिता बाग्मती मा आगो लगाई डढे पनी, केही अस्तु छुट्न सक्छ पानि हालि बगाई दिनु ।
#पागलप्रेमी
पागल म मात्रै होइन, पागल तिमी पनि थियै तर के गर्नु तिम्रो पागलपनलाई मैले सम्मान गरे तिमीले गर्न सकिनौ बस यति फरक रहेछ हामी दुई मा,,,
@पागलप्रेमि
तिमले त होइन तिम्रा भाका हरुले
मेरो मुटु छोइसकेछन्..
मैले त होइन मेरा अाँखा हरुले
तिम्रो लागी रोहिसकेछन् ..
तेसै तेसै कस्तो गाडा माया बसेको
धुदा पनि जादै नजाने..
माया भन्नू यस्तै हो कि
म मात्र यस्तो रुदा पनि जाँदै नजाने..
एकोहोरो माया होकि के भनेर सोधऊँ
मलाई पिर पर्नु पर्योनि..
सपनी मा तेति गाडा
बिपनी मा टाढा यो माया ले गर्नु गर्यो नि ..
तिमले त होइन तिम्रा भाका हरुले
मेरो मुटु छोइसकेछन्..
मैले त होइन मेरा अाँखा हरुले
तिम्रो लागी रोहिसकेछन्..
Romeo
"महिनौ लगाएर बुनेको स्वेटर जसरी सानो किलामा पर्दा उध्रीन्छ।
सम्बन्ध पनि त्यस्तै हुन्छन्। बुन्दै गयो, एउटा अविश्वासको किलोमा पर्नासाथ उध्रीन्छ।"
हामीले देखेका सारा सपनाहरु पूरा हुने भए सायद यी आँखाहरुले आँसु होइन सपनाहरु मात्र बोक्थे होलान,,,
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Hetauda