Mahendra Raut Secretariat

Mahendra Raut Secretariat

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahendra Raut Secretariat, Politician, Hetauda.

27/03/2026

"हार्दिक बधाइ
एवं शुभकामना"
नेपालका नवनियुक्त प्रधानमन्त्री
श्री बालेन्द्र शाह "बालेन" तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
जय नेपाल!

27/03/2026
तनहुं घारि पाटनमा आमा बुबाको सम्झनामा इन्द्रेणी टिम लगेर यस्तो रमाईलो गरे । HD 26/03/2026

https://youtu.be/OH6rQE4OzHI?si=FeoAu-scS5x5UCOb

तनहुं घारि पाटनमा आमा बुबाको सम्झनामा इन्द्रेणी टिम लगेर यस्तो रमाईलो गरे । HD All rights of this video is with Indreni.comयस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन ब...

18/03/2026

"हार्दिक बधाई"
नेपाली कांग्रेसको समानुपातिक तर्फबाट
प्रतिनिधिसभा २०८२ मनाेनित सम्पुर्ण माननीय सदस्यज्युहरूलाई हार्दिक बधाई सहित कार्यकाल
पुर्ण सफलताकाे शुभकामना व्यक्त गर्दछु।
जय नेपाल!

15/03/2026

चैत्र १
नेपाली काग्रेसका केन्द्रीय महामन्त्री तथा पुर्व स्वास्थ
मन्त्री आदरणीय दाजु प्रदिप पौडेल ज्यु लाई जन्म
दिनको
हार्दिक शुभकामना व्यक्त गर्दछु।
जय नपाल!

15/03/2026

"हार्दिक बधाई"
नेपाली कांग्रेसको प्रत्यक्ष तर्फबाट
प्रतिनिधिसभा २०८२ निर्वाचित सम्पुर्ण माननीय सदस्यज्युहरूलाई!
बर्तमान राजनैतिक असन्तुष्टि र निराशाका बाबजुज पनि थोरै भाग्यमानी प्रतिनिधि पात्रको रूपमा बदलिँदो परिस्थितिमा यहाँहरूको समय सापेक्षिक र महत्त्वपूर्ण जिम्मेवारी बहन गर्नुहुनेछ,साथै आफ्नै चुनाव चिन्हमा ढुक्क संग मत
हाल्ने वातावरण तयार गरि जे जति सिट प्राप्त गर्न
सकियो त्यसका लागि बर्तमान सभापती ज्यु
लगायत सम्पूर्ण पार्टि नेतृत्व प्रति
हार्दिक धन्यवाद प्रकट गर्दछु।
जय नेपाल!

Photos from Mahendra Raut Secretariat's post 08/03/2026

गरे के नहुने रहेछ?
भारतमा लामो समय देखि मेवा खेती सम्वन्धी अनुभव संमहालेर
हेटौडा-१८ मा मेवा खेती व्यवसायीक रूपमा शुरूवात गर्नुभएका
कृर्षक आदरणिय शंकर ढुङ्गेल यो शुरूवाती सफलता प्रती साच्चिकै खुसी लाग्यो।
अब यसरीनै व्यवसायीक कृर्षि गर्न सकिए राम्रो हुनेछ।

05/03/2026

मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा
यी ५ वटा सक्कल कागजात मध्ये कुनै एकले मतदान गर्न पाइने ।
१) नेपाली नागरिकता
२)सवारी चालक अनुमतिपत्र
३) राहदानी
४) राष्ट्रिय परिचयपत्र
५) जग्गा धनी प्रमाण पूर्जा

Want your public figure to be the top-listed Public Figure in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Hetauda