Laxmi Digital Photo Studio
लक्ष्मी डिजिटल फोटो स्टुडियो
हाम्रो सेवाहरु
M.R.P पासपोर्टको फोटो ,पासपोर्टको फारम ,अर्जेन्ट फोटो, साधारण फोटो , लेमिनेशन,फोटोकपी,गिफ्ट आइटम एल्बम, आदि उपलब्ध छ |
साथै लोडसेडिङको समएमा पनि फोटो, फोटोकपी लगाएत सम्पूर्ण सेवा हरु उपलब्ध छन् |
प्रोप्राइटर
विक्रम बानियाँ
लक्ष्मी डिजिटल फोटो स्टुडियो
मानस चोक, हेटौडा -२ (हेटौडा सन्देश संगै)
मकवानपुर
फोन : ९८४५२८७९५४
16/07/2025
कुनैपनि सेवा लिनु परेमा हामिलाई सम्झनुहोस ।
लक्ष्मी डिजिटल फोटो स्टुडियो, हेटाैडा
९८५५०८७९५४
16/04/2025
बिगत १८ बर्ष देखी यहाहरुको सेवामा ।
कुनैपनि कामको लागी सम्पर्क गर्नु होला ।
लक्ष्मी डिजिटल फोटो स्टुडियो
हेटाैडा–२, मानसचोक
९८५५०८७९५४
06/10/2024
डि भि भर्न त छाेडीयो तर भर्यो कि के गर्यो धेरै वर्ष भयो पर्दै पर्दैन अब यो तनाब बाट मुक्त हुनुहोस आफ्नै आखा अगाडी फर्म भरि तुरुन्तै कन्फरमेशन पेपर लानुहोस ।
लक्ष्मी डिजिटल फोटो स्टुडियो, हेटाैडा-2 मानसचोक, 2 नं वडा कार्यालय संगै ।
04/10/2024
EDV भर्नको लागी हामिलाई सम्पर्क गर्नु होला ।
लक्ष्मी डिजिटल फोटो स्टुडियो
हेटाैडा-2,मकवानपुर
9855087954 Whatsapp
बिश्वको जुनसुकै कुना बाट पनि भर्न मिल्ने
तुरुन्तै कन्फरमेशन लेटर प्राप्त हुने
06/08/2024
अनलाईन सेवाको लागी सम्झनु होला ।
कक्षा १२ को RE- TOTALING फर्म भर्न र पेमेन्ट गर्नको लागी हामीलाई सम्झनुहोस ।
लक्ष्मी डिजिटल फोटो स्टुडियो हेटौडा-2
९८५५०८७९५४
28/04/2023
नयाँ शैक्षिक शत्र सुरु भए संगै बिधार्थीहरुको आइडी कार्ड कहाँ बनाउने भनेर चिन्तित हुनुहुन्छ । अब चिन्ता नगर्नुहोस हामी उच्च स्तरिय कार्ड र डोरी सहुलियत दरमा तयार पार्नेछौ ।
सम्पर्क
लक्ष्मी डिजिटल
हेटौडा
९८५५०८७९५४
20/02/2021
कुसन प्रिन्ट, कप प्रिन्ट अब तपाईहरुकै शहर हेटौडामा । हेटौडा बाहिर डेलिभरीको पनि ब्यवस्था छ । लक्ष्मी डिजिटल फोटो स्टुडियो हेटौडा–२ मानसचोक
सम्पर्क ः ९८५५०८७९५४
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Hetauda
Opening Hours
| Monday | 07:00 - 19:00 |
| Tuesday | 07:00 - 19:00 |
| Wednesday | 07:00 - 19:00 |
| Thursday | 07:00 - 19:00 |
| Friday | 07:00 - 19:00 |
| Sunday | 07:00 - 19:00 |