Education Planet-Hetauda
Pujan Plaza, Hetauda 44100
"Your Partner for Global Education"
HANAMI GLOBAL REACH PVT. LTD.
Study Abroad in Japan
Japanese Language Preparation Class
17/11/2026
WE ARE OPEN FROM TODAY!
11/11/2026
शुभ दीपावली तथा तिहार २०८३ को हार्दिक मंगलमय शुभकामना!❤️
📢 महत्त्वपूर्ण सूचना | IMPORTANT NOTICE 📢
🇯🇵 Hanami Educational Consultancy 🇯🇵
प्रिय विद्यार्थीहरू,
हाम्रो कक्षा सञ्चालन भइसकेको छ। त्यसैले सम्पूर्ण विद्यार्थीहरूलाई नियमित रूपमा कक्षामा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ। 🙏📚
आफ्नो जापान जाने सपना पूरा गर्न आजैदेखि मेहनत गरौँ, जापानी भाषा सिकौँ र आफ्नो भविष्य उज्ज्वल बनाऔँ। 🇯🇵✨
✅ नियमित कक्षामा सहभागी हुनुहोस्।
✅ जापानी भाषा र इन्टरभ्युको तयारी गर्नुहोस्।
✅ आफ्नो लक्ष्यप्रति लगनशील बन्नुहोस्।
Your Dream, Our Guidance – Your Future in Japan! 🇯🇵
🏫 Hanami Educational Consultancy
📞 Contact No.: 057591099, 9855014099
🇯🇵
April 2027 Intake Open!
तपाईंको Japan Study Dream पूरा गर्न
Hanami_Hetauda सधैं तपाईंको साथमा। 🇯🇵✨
📍 हेटौंडा–४, पारिजातपथ
📞 057-591099 | 9855014099 | 9814261099
📢 April Intake 2027 Interview सुरु भइसकेको छ! 🇯🇵
जापानमा उच्च शिक्षा हासिल गर्ने लक्ष्य बनाउनुभएको छ भने, अब तयारीलाई गति दिने समय हो। April Intake का लागि Interview प्रक्रिया सुरु भइसकेको जानकारी गराउन चाहन्छौं।
अहिलेसम्म आवेदन गर्नुभएको छैन भने, आवश्यक कागजात तयारी, काउन्सिलिङ र Interview तयारी समयमै सुरु गर्नुहोस्। सही मार्गदर्शन र राम्रो तयारीले तपाईंको जापान यात्रा अझ सहज बनाउन सक्छ।
✨ आजको तयारी नै भोलिको सफलता हो।
थप जानकारीका लागि HANAMI – Hetauda मा सम्पर्क गर्नुहोस्। 📍 Hanami Hetauda | हेटौडा–४, मकवानपुर
📞 9855014099 | 057-591099 🇯🇵📚🌸
April Intake Interview सुरु भइसकेको छ! 🎉
जापानमा अध्ययन गर्ने सपना देख्नुभएको छ भने, अब त्यो सपनालाई वास्तविकतामा बदल्ने समय आएको छ। April Intake को Interview प्रक्रिया आधिकारिक रूपमा सुरु भइसकेको छ।
यदि तपाईं पनि April Intake का लागि आवेदन गर्ने सोचमा हुनुहुन्छ भने, आवश्यक कागजात र Interview तयारी समयमै पूरा गर्नुहोस्।
📌 सीमित सिट – समयमै आफ्नो प्रक्रिया सुरु गर्नुहोस्।
HANAMI – Hetauda सँग आजै सम्पर्क गरी आफ्नो जापान यात्रा आत्मविश्वासका साथ सुरु गर्नुहोस्। 🇯🇵✨
HANAMI HETAUDA
📍 हेटौडा–४, मकवानपुर
📞 9855014099 | 057-591099 🇯🇵
02/07/2026
📢 प्रिय विद्यार्थी तथा आदरणीय अभिभावकज्यूहरू,
विद्यार्थीहरूको JLPT/NAT तयारीलाई अझ प्रभावकारी, व्यवस्थित र नतिजामुखी बनाउन आजदेखि कक्षाको समय दिनको ४ घण्टा सञ्चालन गरिएको जानकारी गराउन चाहन्छौं।
यस अतिरिक्त समयमार्फत:
✅ पाठको गहिरो अध्ययन
✅ दैनिक अभ्यास र पुनरावृत्ति
✅ Mock Test तथा प्रश्न समाधान
✅ व्यक्तिगत मार्गदर्शन
विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि हामी निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं।
धन्यवाद।
HANAMI HETAUDA
📍 हेटौडा–४, मकवानपुर
📞 9855014099 | 057-591099 🇯🇵
29/06/2026
🌾 राष्ट्रिय धान दिवसको हार्दिक शुभकामना!
अन्नदाता किसानको अथक मेहनत, समर्पण र योगदानप्रति हार्दिक सम्मान।
हरियो खेत, समृद्ध नेपाल! 💚🇳🇵
19/06/2026
🎓 +2 पास भयो… अब नयाँ यात्रा सुरु ✨
सपना ठूलो छ, मेहनत अझ ठूलो हुनेछ 💪
आफ्नो भविष्य आफैं बनाउने समय सुरु भयो 🚀
𝗛𝗔𝗡𝗔𝗠𝗜 – Hetauda
Hetauda-4, Parijatpath, Makawanpur
☎️ 057-591099 | 📱 9855014099, 9814261099
🌏 𝗣𝗔𝗥𝗦𝗔 | 𝗖𝗛𝗜𝗧𝗪𝗔𝗡 | 𝗞𝗔𝗧𝗛𝗠𝗔𝗡𝗗𝗨 | 𝗦𝗜𝗠𝗔𝗥𝗔
19/06/2026
🎉 +2 को नतिजा आइसकेको छ!
अब आफ्नो जापान पढ्ने सपनालाई वास्तविकतामा बदल्ने समय आएको छ। 🇯🇵✈️
सही योजना, भाषा तयारी र समयमै आवेदनमार्फत आफ्नो उज्ज्वल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।
" +2 को नतिजासँगै अब जापान जाने सपनालाई पखेटा लगाऔं, सफल भविष्यको पहिलो कदम आजैबाट चालौं!" 📚✨
Pujan Plaza, Hetauda 44100
"Your Partner for Global Education"
Best Loksewa Class in Hetauda
Parijat Path, Near Burger House, Poudel Bakery 1st Floor, Hetauda 44107
AEC is a one stop destination for students looking to study abroad. We offer the best quality service.
Hetauda, Hetauda
We Provide both fee and free based technical and vocational education for all the interested students. We do believe in quality education for the betterment of student's bright fut...
Hetauda, Makawanpur, Hetauda
Be the first to know and let us send you an email when Hanami_Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
We will notify you when anything happens in Hetauda.
Save businesses and follow local categories.
Complete the verification to continue.