MTS
We sell and distribute latest products in electricity and agriculture machinery
बडा दशैं को पबन अवसर मा सम्पूर्ण नेपाली दाजुभाई ,दिदि बैनी तथा आफन्त हरुमा हार्दिक मंगलमय सुभकामना।
२०७८ असोज
२८
बिहिवार
Oct 14, 2021
महानवमी/विश्व दृष्टि दिवस ( Maha Nawami/World Sight Day )
20-04-2078 Aug 04, 2021 Ekadashi
कामिका एकादशी ( Kamika Ekadashi )
17-04-2078 Aug 01, 2021 Ashtami
विश्व स्तनपान सप्ताह प्रारम्भ ( World BreastFeeding Week )
13-04-2078 Jul 28, 2021 Panchami
विश्व हेपाटाइटिस दिवस ( World Hepatitis Day )
12-04-2078 Jul 27, 2021 मङ्गल चौथी व्रत हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन्। भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ। यिनै भगवान गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पुजा आराधना गरेर मनाइने चलन रहेको छ। मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आजकै शुभ दिन बाट व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ।
09-04-2078 Jul 24, 2021 गुरु पुर्णिमा/व्यास जयन्ती
गुरु पूर्णिमा | व्यास जयन्ती
गुरु पुर्णिमा/व्यास जयन्ती "ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
अर्थात्
""हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देउ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ ।""
यो संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस् र अध्यात्मिक शान्ति होस् ।
"
उपनिषदबाट साभार गरिएको उपरोक्त मन्त्रको अर्थले नै ज्ञानरुपी उज्यालो र त्यस्को महत्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।
अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ। यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ।
महान पर्व ईद को उपलक्ष्य मा मुस्लिम समुदाय को सबै लाइ हार्दिक सुभकामना।
Covid सम्बन्धित सुरक्षा उपाय हरु पालना गर्न नबिर्सौं ।
खेताला को दुख भो? अब आफै काटनुस गहुँ एकै छिन मा धान गहुँ काटनी र गोडनी हाथे मेसिन ले । सम्पर्क गर्नु होस् Mahalakshmi Traders and Suppliers ९८४६९५२६१४ मा। लाइक र सेयर गर्न न बिर्सिनुस।
Wish you all a very happy Holi. Celebrate responsibly.
होली / फागु पुर्णिमा को हार्दिक शुभकामना
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Siddhartha Path
Hetauda
Opening Hours
| Monday | 07:30 - 20:00 |
| Tuesday | 07:30 - 20:00 |
| Wednesday | 07:30 - 20:00 |
| Thursday | 07:30 - 20:00 |
| Friday | 07:30 - 20:00 |
| Saturday | 07:30 - 14:00 |
| Sunday | 07:30 - 20:00 |