FC devnagar HTD-8

FC devnagar HTD-8

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from FC devnagar HTD-8, Public Figure, Makawanpur, Hetauda.

हामी फुटबल क्षेत्रमा अनुशासित, सक्षम र प्रतिस्पर्धी खेलाडी तयार पार्न प्रतिबद्ध छौँ। हाम्रो उद्देश्य केवल खेल सिकाउनु मात्र होइन, खेलाडीको शारीरिक क्षमता, मानसिक दृढता र खेलभावना बढाउनु पनि हो।

25/08/2026
Photos from FC devnagar HTD-8's post 20/08/2026

⚽🏆 पहिलो खेलमै शानदार जित! 🏆⚽
हिजो भएको पहिलो खेलमा दाजुभाइ एफ.सी. विरुद्ध देवनगर फुटबल क्लबले उत्कृष्ट प्रदर्शन गर्दै रोमाञ्चक खेललाई ट्राइब्रेकरमार्फत जित हासिल गर्न सफल भएकोमा सम्पूर्ण टिमलाई हार्दिक बधाई! 🎉👏
साथै, खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच बन्न सफल सौगात देउलालाई हार्दिक बधाई तथा आगामी खेलका लागि धेरै–धेरै शुभकामना! 💐⚽🔥
पहिलो खेलमै जितको सुरुवात — अब लक्ष्य उपाधि! 🏆💙
जय देवनगर एफ.सी. ⚽❤️
Saugat Stha

18/08/2026

धेरै धेरै धन्यवाद आदरणीय दाजु हरुलाइ ।

04/04/2026

जन्मदिनको लाखौ करोडौं शुभकामना भाइ Pranish Newar

15/03/2026

जन्मदिनको लखौ करोडौं शुभकामना भाइ

13/01/2026

“कमाने रोयल्स सन्चालक सतिस अधिकारीज्यूद्वारा देवनगर फुटबल क्लबलाई दुई सेट फुटबल सहयोग प्रदान गरिदिनु भएकोमा देवनगर फुटबल क्लब परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाइँको यो सहयोगले क्लबका खेलाडीहरूलाई थप हौसला र प्रेरणा मिलेको छ।”

09/01/2026

जन्मदिनको लाखौ करौडौ शुभकामना ।
टिम कोच, टिम म्यानेजर ,

14/11/2025

मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै जिल्लाकै एक मात्र टिम यहि मिति २०८२ मङ्सीर ४ गते देखि अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा सन्चालन हुनगैरहेको राष्ट्रीय स्तरको शहिद स्मारक "सी" डिभिजन क्वालिफायर्स-२०८२ मा सहभागीता जनाउन गैरहेको यस पिप्ले युवा क्लबलाई हाम्रो तर्फबाट शुभकामना ♥️♥️

Want your public figure to be the top-listed Public Figure in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Makawanpur
Hetauda