Ashok Gupta

Ashok Gupta

Share

Welcome to the Ashok Gupta page

27/06/2025

SEE को नतिजा प्रकाशित भएको छ। परीक्षामा सहभागी जम्मा ४३८८९६ परीक्षार्थीमध्ये २७१२९९ जना अर्थात् ६१.८१ प्रतिशत #उतीर्ण भएका छन् भने १६७५९७ जनामा लागेको छ। उतीर्ण सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना 🌺💖💐🇳🇵💐❤️💖🌺

Photos from Ashok Gupta's post 20/01/2025
18/01/2025

अन्य देशमा #शिक्षकलाई सबैभन्दा उच्च दर्जाको #मान_सम्मान र अधिकार दिइएको हुन्छ र एक हाम्रो देशमा #शिक्षकहरुले आफ्ना सामान्य मान सम्मान र अधिकार पाउनको निम्ति #आन्दोलनको बाटो रोज्न #विवश बनाइन्छ। छि: लाज पनि नलाग्ने हाम्रा नालायक नेताहरु😡😡😱🤬

Photos from Ashok Gupta's post 24/09/2024

जय श्री गढीमाई 🌺🙏🙏🇳🇵🔱🕉️❤️🌻
गढीमाई दर्शन 🌺🙏🙏🇳🇵🔱❤️🕉️🌻

Photos from Ashok Gupta's post 27/07/2024

Coming Soon !! ❤️🚩🔱🕉️🌷🙏🌹🚩🔱🕉️❤️

Photos from Ashok Gupta's post 21/06/2024

िश्व_योग_दिवस
#आफू_र_समाजको_लागि_योग भन्ने मूल नाराका साथ आज श्री गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक विद्यालय बरियारपुर, बारामा योगगुरु श्री सत्यदेव यादवको सहयोगमा शिक्षक र विद्यार्थीहरुको सक्रिय सहभागितामा #विश्व_योग_दिवस भव्य तथा सभ्य रुपले मनाइएको छ।

Photos from Ashok Gupta's post 09/06/2024

Happy marriage anniversary both of you 🌷🌹❤️🎊🎊
#भाइ_र_बुहारी🌹🌹

03/06/2024

Category

Website

Address


Baudhimai Municipality/4 Inarwari, Rautahat
Gaur

Alerts

Be the first to know and let us send you an email when Ashok Gupta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Gaur.