Technical Allow

Technical Allow

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Technical Allow, Digital creator, Gaur.

नमस्कार साथीहरु...
मेरो Technical Allow पेज मा स्वागत छ। साथीहरु यो पेजमा YouTube, Facebook, Other Social Media Tips, Mobile, Internet, लोकसेवा को फर्महरु भर्ने र Technology Related Video हेर्न चाहनु हुन्छ भने यो पेजलाई Follow गर्नुहोला। धन्यवाद...

02/09/2025

🚨 नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन सुरु ! 🇳🇵💰

👉 अब नेपाली क्रियटरले कमाएको आम्दानी सिधै नेपालकै बैंक खातामा पाउनेछन।

🔹 कसरी सुरु गर्ने ?

• Meta Business Suite / Professional Dashboard मा जानुहोस

• Monetization → Content Monetization क्लिक गर्नुहोस्

• Terms Accept गरेर बैंक विवरण भर्नुहोस्

🔹 Eligibility
• अहिले Invite-only सुविधा
• Policy Violate नगर्ने क्रियटर मात्र योग्य
• लगातार कन्टेन्ट पोस्ट गर्ने पेज/क्रियटर

🔹 कमाई हुने कन्टेन्ट
• भिडियो (कम्तीमा 15 सेकन्ड) 🎥
• रिल्स 🎬
• फोटो / टेक्स्ट 📸✍️
• स्टोरी 📖

🔹 कमाई नहुने अवस्था
• कपिराइट लागेको कन्टेन्ट ❌
• ब्रान्डेड कन्टेन्टमा अनुमति बिना प्रयोग ❌
• अश्लील/अयोग्य भाषा ❌
• अनधिकृत इन्गेजमेन्ट ❌

💡 अब सजिलै बैंक खाता लिंक गरेर फेसबुकमै कमाई सुरु गर्न सकिन्छ! 🚀

Want your business to be the top-listed Media Company in Gaur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Gaur