Rajdevi Update
Rajdevi FM 93.2 MHz Direct Updated News....................
प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्।
13/09/2026
ब्रिक्समा सामेल हुन नेपालले #इच्छा नदेखाएको हाेे कि ब्रिक्स आफैँले पनि नेपाललाई कुनै भूमिकामा #नखोजेकाे हाे ??
भारतको नयाँ दिल्लीमा भइरहेको १८औँ ब्रिक्स शिखर सम्मेलन (१२-१३ सेप्टेम्बर २०२६) मा नेपालको कुनै पनि आधिकारिक सहभागिता छैन । नेपाल यस समूहको सदस्य राष्ट्र नभएको र यस पटक नेपाललाई पर्यवेक्षक (Observer) वा विशेष अतिथिका रूपमा निमन्त्रणा नगरिएकाले नेपाल यो सम्मेलनमा सहभागी नभएको हो ।
यस अघि सन् २०१६ मा भारतको गोवामा आयोजना भएको ८औँ ब्रिक्स शिखर सम्मेलन (8th BRICS Summit) मा नेपालको सहभागिता र भूमिका निकै महत्वपूर्ण र चर्चामा रहेको थियो । नेपाल ब्रिक्स (BRICS) को सदस्य राष्ट्र नभए पनि त्यस वर्ष आयोजक राष्ट्र भारतले ब्रिक्स-बिमस्टेक आउटरिच सम्मेलन (BRICS-BIMSTEC Outreach Summit) को पनि आयोजना गरेको थियो, जसमा नेपाललाई विशेष निमन्त्रणा गरिएको थियो ।
#फाेटाे_कैप्सन👇️
२०१६ काे ऐतिहासिक त्रिपक्षीय भेटवार्ता:
सम्मेलनका क्रममा एउटा रोचक र ऐतिहासिक घटना भयो । नेपालका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सोही कोठामा प्रवेश गरे । यसरी नेपाल, चीन र भारतका शीर्ष नेताहरूबीच एकैसाथ अनौपचारिक त्रिपक्षीय भेटवार्ता भएको थियो, जसको तस्बिर र समाचारले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो चर्चा पाएको थियो ।
Source- Google
लाचार मन्त्री, दुःखद बिदाइ...!
मन्त्रीलाई #नटेर्ने कर्मचारीलाई कारबाही गर्न नसक्ने हो भने सरकारको अधिकार कहाँ छ?
यहाँ अधिकार प्रयोग गर्न खोज्ने मन्त्रीलाई नै हटाइन्छ भने दुई–तिहाइको सरकार आखिर कसको #दबाबमा चलिरहेको छ?
जनताले दिएको दुई–तिहाइ जनमत शासन गर्नका लागि हो कि #कर्मचारीतन्त्र सामु निरीह बन्नका लागि?
प्रश्न मन्त्रीको बिदाइमा मात्र होइन—सरकारको विवशताको जडमा पनि छ। 🇳🇵
12/09/2026
#तिब्बती कार्यकर्ताहरूको सम्भावित विरोध प्रदर्शन र अन्य सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै #चिनियाँ राष्ट्रपति सी चिनफिङको भारत भ्रमणका क्रममा उच्चस्तरीय सुरक्षा व्यवस्था लागू गरिनेछ।
२४ घण्टे भ्रमणका क्रममा होटल वरपर अस्थायी ‘नो–फ्लाई जोन’, ड्रोन तथा UAV नियन्त्रण, रासायनिक, जैविक, रेडियोलोजिकल तथा #आणविक (CBRN) खतराको निगरानीसहित ‘लोन–वुल्फ’ आक्रमण तथा #चीनविरोधी प्रदर्शन रोक्न विशेष सुरक्षा सतर्कता अपनाइनेछ।
महिला जनप्रतिनिधिकाे कानुन मन्त्रीलाई दह्राे कटाक्ष ... 🇳🇵
साभार- समाजिक संजाल
12/09/2026
#षडयन्त्र या सत्यता ??
हामी हल्ला होइन, सत्य खोज्छौँ।
हरेक #दाबीको तथ्य जाँचौँ, #सत्य बाहिर ल्याऔँ।
आशा गरौँ—यो समाचार #गलत साबित होस्। 🇳🇵
यस बारे नेपाल सरकारले स्वम प्रष्ट पारि दिनु पर्याे ! PMO Nepal HelloSarkar
News Link
https://thegrayzone.com/2026/09/09/landslide-leaks-nepals-leaders-cia/?utm_source=chatgpt.com&fbclid=IwdGRjcAUSD5VjbGNrBRIPNHBkb2YFZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQMMzUwNjg1NTMxNzI4AAEe1Oef538J0GkNdZj9b-l0zmhiduNoIlKC6l5clk3VZMoQ7SoPH0WM_U8rjYU_aem_28WstceRnLJBsfi7fPCEsg
10/09/2026
दिन भरी #पाेके तस्करी भईरहदा #कुम्भकरणकाे निन्द्रामा बस्ने जिम्मेवार पक्षद्वारा बाढीपीडितका लागि आएकाे राहत साम्रगीमा राेक ।।
Harka Sampang A Revolution Varat Dahal India in Nepal (Embassy of India Kathmandu)
News Link-
https://www.facebook.com/share/1awKT52X7k/
HelloSarkar Gaur Municipality Shambhu Sah
Full video:- https://www.facebook.com/share/v/1RfW1n1Wmt/
Category
Contact the business
Telephone
Website
Address
Main Road Gaur, Rautahat
Gaur
44500
Alerts
Be the first to know and let us send you an email when Rajdevi Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.