Pk - Pawankant

Pk - Pawankant

Share

Journey, Life, Failure, Motivation, Entertainment

26/08/2026

भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ। Kantipur Daily Pawan Sahani

26/03/2026

Rastriya Swatantra Party - RSP B***n Ansari

18/03/2026

इरानले कहिलेकाहीँ सत्यसँगै गलत जानकारी मिसाएर प्रस्तुत गर्ने गरेको इतिहासले धेरैलाई शंका गर्ने बनाएको छ। हालै एउटा स्कुलमा भएको आक्रमणपछि १६० भन्दा बढी बालबालिका र कर्मचारीको मृत्यु भएको खबर आयो। केहीले त्यसको तस्बिरलाई ‘AI बनाएको’ भने—तर अनुसन्धानले त्यो वास्तविक भएको पुष्टि गर्‍यो।
यसले एउटा महत्वपूर्ण कुरा देखाउँछ— 👉 सबै सरकारी सूचना गलत हुँदैन
👉 तर आँखामुनि आएको सबै कुरा सत्य पनि हुँदैन
त्यसैले, “सचेत शंका” आवश्यक छ।
युद्धमा सत्य पनि कहिलेकाहीँ प्रचारको साधन बन्छ… र बीचमा पर्छन् निर्दोष मानिसहरू 💔
🙏 यस दुखद घटनामा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली
🕊️ शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना

27/02/2026

BBC Documentary हेर्नुभयो त ??
छैन भने एकचोटि search गरेर हेर्नुस् त।
हेर्नुस् : तर मन बलियो बनाएर।

मैले हेरेँ।
यो कुनै सामान्य भिडियो रहेनछ।
फेरि एकपटक आखाँहरु रसाए।
छातीभित्र केही च्यातिएको महसुस भयो।

गोली लागेका Gen Z दाजुभाइ–बहिनीहरू
कुनै अपराधी थिएनन्।
उनीहरू त भोलिको नेपाल देख्न चाहने
हाम्रै जस्ता सपना बोकेका सन्तान थिए।
कुनै आमाले छोरो “देश बिगार्न” पठाएकी थिइनन्।
कुनै बुबाले छोरीलाई “गोली खान” सडकमा उत्रिन भनेका थिएनन्।
उनीहरू उत्रिएका थिए : भ्रष्टाचार अन्त्य होस् भनेर, सुशासन होस् भनेर, देश बाँचोस् भनेर।

तर जवाफ आयो : बन्दुकको गोली।

त्यो गोलीले केवल शरीर मारेन, त्यो गोलीले आमाको काख रित्यायो, बुबाको सपना गाड्यो,
र हाम्रो गणतन्त्रलाई लज्जित बनायो।

आज चुनाबको माहोल छ।
र आज म स्पष्ट भन्न चाहन्छु ;
अहिले चुप बस्नु भनेको त्यो गोलीलाई समर्थन गर्नु हो।
अब फेरि पुरानै अनुहार जित्नु, ती निर्दोष रगतलाई बेवास्ता गर्नु हो।
आजको चुनाव सडकमा मारिएकाहरूको अन्तिम अपील हो।
यो अन्तिम बिकल्प हो।

जसले आदेश दिए, जसले ढाकछोप गरे, जसले ताली बजायो,
पापीहरू हो,
अब भाषणले होइन,
जनताको भोटले फैसला हुँदैछ।
जनताको अभिमतले मरेका सपनाहरूलाई न्याय दिदैछ।

अब अर्को बिकल्प छैन।
न्याय या लज्जा ??
नयाँ नेतृत्व या रगतको मौनता ??

21/02/2026

को प्रमुख Rastriya Swatantra Party - RSP Routine of Nepal banda

18/02/2026

🇳🇵 नेपालको अर्थतन्त्रबारे केही महत्वपूर्ण तथ्य 📊
📌 अहिले नेपालको कुल GDP (Gross Domestic Product) करिब ४९ अर्ब अमेरिकी डलर (USD) को हाराहारीमा पुगेको अनुमान गरिएको छ।
यसको अर्थ — नेपालले एक वर्षमा उत्पादन गर्ने सम्पूर्ण वस्तु तथा सेवाको कुल मूल्य झण्डै ४९ अर्ब डलर बराबर छ।
💰 सरकारी ऋण (Public Debt)
हाल नेपालको कुल सरकारी ऋण करिब २.७२ ट्रिलियन नेपाली रुपैयाँ पुगेको छ।
📊 Debt-to-GDP अनुपात
नेपालको ऋण अहिले कुल अर्थतन्त्रको लगभग ४४–४५% बराबर रहेको छ।
अर्थात, यदि देशको कुल आम्दानी १०० रुपैयाँ मान्ने हो भने, करिब ४४–४५ रुपैयाँ बराबर ऋण रहेको बुझिन्छ।
#नेपाल #अर्थतन्त्र

05/02/2026

ल है मधेसका भेडा बाख्रा हरु राम्रोसग सुन्नुस मधेस लाइ कति सम्म तल देखाउने गरेका छन तपाईं का राम्रो र प्यारो नेता हरु ले । ***nshah Routine of Nepal banda Rastriya Swatantra Party - RSP Mahabir Pun Chairman of National Innovation Center

28/01/2026

***nshah शेर बहदुर देउवा को जिल्लामा मा पुग्दा Rastriya Swatantra Party - RSP Routine of Nepal banda

Category

Telephone

Website

Address


Gaur

Alerts

Be the first to know and let us send you an email when Pk - Pawankant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Gaur.