Chet Raj Joshi

Chet Raj Joshi

Share

समाचार मनोरञ्जन लेख रचना साहित्य शिक्षा people

09/09/2026

एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट (इन्टरचेञ्ज) गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको उनको सचिवालयले बुधबार जनाएको छ ।

28/08/2026

Final मा प्रवेश गरेपछि Rabindra भन्नुहुन्छ: "नेपालमा अहिले कठिन समयमा छ। तर पनि हामी उठ्नेछौँ। शिर उठाऊ नेपालीहरू।"🇳🇵

28/08/2026

मातृभूमि रोइरहेको छ… 🇳🇵

तिमी एउटा छोरा, ती आँसुलाई मनमा गाँठो पारेर विश्वमञ्चमा आमाको नाम उच्च राख्न निरन्तर अघि बढिरहेका छौ..।

आज तिमी देश र हामी सबै नेपालीले गर्व गर्ने मञ्चमा छौ..
निर्धक्क भएर लड, नडराई लड…
आमाको आँसु पुछ्न देशभरिका छोरा–छोरी तिम्रो साथमा छन्…

तिमीलाई त्यो शक्ति मिलोस्, जसले हरेक कठिनाइलाई जित्न सकोस्… दैवी प्रकोपको दुःखले मात्र नेपाल आमालाई संसारले चिनिरहनु पर्दैन एउटा साहसी नेपाली छोराको जितले पनि नेपाल आमाको शिर विश्वसामु उच्च बनाउन सक्छ…

संसारभर छरिएर रहेका हरेक नेपालीको साथ र शुभेच्छा तिमीसँग छ, साथी…
लड, जित र नेपालको नाम विश्वमञ्चमा गुञ्जाइदेऊ…🇳🇵🔥

नेपालको बाघ — रविन्द्र ढाँट 🐅🇳🇵

हार नमान, इतिहास लेख..।
शुभकामना, रविन्द्र… ❤️🇳🇵

26/08/2026

आजको बाढीले ल्याएको यो दुःखद खबरले मन नै भारी बनाएको छ। केही समयअघिसम्म हाँसिरहेका, आफ्ना परिवारसँग भविष्यका सपना बुन्दै गरेका मानिसहरू आज हामीमाझ छैनन्। कसैको सिन्दूर पुछिएको छ, कसैको काख रित्तिएको छ, कसैले आफ्नो आमाबुबा, दाजुभाइ, दिदीबहिनी आफन्त गुमाएका छन्। 💔
प्राकृतिक बिपत्ति घर, सम्पत्ति र अमूल्य जीवनहरू बगाएर लगेको यो पिडादायी क्षणमा ज्यान गुमाउनु हुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। 🙏
दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। 🕊️🙏
ॐ शान्ति। 🙏😢
😥😥😥

10/08/2026

दूधले भरिएको एउटा ठूलो बाल्टिनमा दुई भ्यागुता खसेछन। उनीहरूले चारैतिर सेतो मात्र देखे, बाहिर निस्कने कुनै बाटो थिएन। दुवैले छिटो-छिटो हातखुट्टा चलाउन थाले, तर कुनै किनारा भेटेनन्। मिनेटहरू बित्दै गए, घण्टाहरू बित्दै गए। थकानले उनीहरूको सास फुस्किएला जस्ताे हुन थाल्यो।

पहिलो भ्यागुताले भन्यो, "अब धेरै भयो, धेरै थाके म त अब सहँन सकिन । हार माने मैले त भन्दै उ बिस्तारै-बिस्तारै त्यो डुब्यो। दोस्रो भ्यागुता पनि त्यो भन्दा बढी थाकेको थियो, तर उसले सोच्यो, "यदि डुब्नै पर्छ भने, कोसिस गर्दै-गर्दै डुब्नेछु।"

उसले लगातार हातखुट्टा चलाइरह्यो, चलाइरह्यो। पूरै रात बित्यो। जब बिहान भयो, घाम निस्कियो, तब दूध नौनीमा परिणत भइसकेको थियो।

त्यो देास्राे भ्यागुता त्यही नौनीमा चढेर बाहिर हाम फाल्यो र बच्याे। हाम्रो जीवन पनि दूधले भरिएको यो बाल्टिन जस्तै हो। कहिले परिस्थितिहरूले डुबाउन खोज्छन् भने कहिले आशाले साथ छोड्छ। तर जीवनमा एउटा कुरा सधैं याद राख्नुहोस्, हार मान्नु भनेको निश्चित रूपमा डुब्नु हो र लगातार काे प्रयास गर्नाले नै एक पटक सफलताकाे शिखरमा पुग्न सकिन्छ । भनिन्छ नि असफलता नै सफलताकाे कसि हाे ।
#साभार

04/08/2026

बडिमालिका यात्राको पदमार्ग (Trek Route)

31/12/2025

Category

Telephone

Address


Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Chet Raj Joshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Dhangadhi.