Rewati Basic School

Rewati Basic School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rewati Basic School, Educational consultant, Dhading.

Photos from Rewati Basic School's post 05/07/2024

आज मिति २०८१/0३/२१ गतेकाे दिन कारणबस हामी विद्यालयमा उपस्थिति हुन नसकेकाे भए ता पनि हाम्रो अन्य शिक्षक साथीहरू लगायत विद्यार्थी भाईबहिनीहरु नियमित हुने गरेकाे शुक्रबार कार्यक्रममा आज पनि विद्यालय सरसफाई र करेसाबारी गाेडमेल गरि विद्यालयकाे साप्ताहिक कार्यक्रमलाई निरन्तरता दिनु भएकाे छ आजकाे कार्यक्रम अनुसासित र मितव्यायित ढंगबाट समापन गर्नुभएकाेमा मेराे प्यारा भाईबहिनी र शिक्षक साथीहरूलाई धेरै धेरै धन्याबाद ज्ञापन गर्न चाहन्छु।

"रेवती आधारभूत विद्यालय परिवार"

Photos from Rewati Basic School's post 07/06/2024

आज मिति २0८१/०२/२५ गतेकाे दिन यस रेवती आधारभुत विद्यालयमा वरिपरिको वातावरण सरसफाईकाे साथै खाली जग्गामा तरकारी लगाएर शिक्षक र विद्यार्थीको राेहबरमा आजकाे शुक्रबार विशेष कार्यक्रम समापन गरियाे।

23/04/2024

#सार्वजनिक बिदा सम्बन्धि जानकारी २०८१/०१/११

05/04/2024

आदरणीय अभिभावक तथा विद्यार्थी भाइ बहिनीहरु 2080 सालकाे अन्तिम परिक्षाफल प्रकाशन तथा पुरस्कार वितरण 2080/12/25 गते बिहान ठिक 10:30 बजे हुने भएकाे हुदा यहाँहरुकाे गरिमामय उपस्थितिको लागि अनुराेध गरिन्छ।

श्री रेवती आधारभुत विद्यालय परिवार

Photos from Rewati Basic School's post 19/03/2023

Rewoti Basic School🌹🌹🌹

Photos from Rewati Basic School's post 15/07/2021

यस रेवती आधारभूत बिद्यालय को पूर्व प्रधानध्यापक आदरणीय श्री एक बहादुर थापा मगरको प्रेरणादायी प्रयासको सहयोगले यस बिद्यालय का बिद्यार्थी भाइबहिनी हरूमा देखिएका खुसीको क्षण को स्मरण गर्दै पुन यस्तै माया साथ र सहयोगको अपेक्षा गर्दै हाम्रो अग्रणी सरलाई बिशेष धन्यावाद दिन चाहन्छु।

Website

Address


Dhading

Alerts

Be the first to know and let us send you an email when Rewati Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Dhading.