Narendra Dhami
Teaching at Khimti Project School. Sahare-4 Dolakha. Teaching Science, Maths and English for last 17 years.
20/12/2025
Ho ni❤️❤️❤️❤️
Books may not change our suffering, books may not protect us from evil, books may not tell us what is good or what is beautiful, and they will certainly not shield us from the common fate of the grave. But books grant us myriad possibilities: the possibility of change, the possibility of illumination.
—Alberto Manguel
त्रासदिपूर्ण नबनाेस २१वाै शताब्दी, काेराेना, ........ अब के तेस्राे विश्वयुद्ध...... शुभ समाचार भारत र चीनकाे बडदाे सहकार्य......
लेखाइ समृद्धि सम्भव हाेला त ? बिहान ४ बजे देखि ७ बजे सम्मकाे उपलब्धि Phenomenology as a research methodology मात्र लेख्न सकियाे
गास, बास, कपास र स्वास्थ्य गरी चार पछि बल्ल, शिक्षा र विचार अाउदाे र छ ...
23/10/2024
प्रत्यक्ष प्रजातन्त्रकाे बाटाेमा बंगलादेश.............
बंगलादेशमा फेरि किन भयो प्रदर्शन उनीहरूले प्रदर्शनरत युवाहरूलाई सम्बोधन गर्दै उनीहरूको मागबारे दुई दिनभित्र छलफल गरी निर्णय गर्ने प्रतिबद्धता ....
18/10/2024
दुइ हिउँद सुख्खा नै रहे एक बर्खा पानी न्युन परयाे, तर याे बर्ष भारी बर्षा भयाे। हाे अहिले बेराेजगारी छ, पढाइमा भने जस्ताे सफलता भइरहेकाे छैन, सबै संग राम्राे सम्बन्ध राख्न भ्याइरहेकाे छैन तर यस्तै अप्ठयाराे सधैभरि नरहला, दृढ छु जीवन, सम्बन्ध, अार्थिक अवस्था पढाइ अवस्य सुध्रनै छ ...........
10/10/2024
भावपूर्ण श्रद्धासुमन हजुरलाइ सरलता, महानता, .......... बहुअायाम............ सधै सम्झिरने छाैं.........
याे भूगाेलकाे वासिन्दा भइसकेपछि समस्याहरू सबैका साझा हुन , धैर्यता र सहनशीलताकाे संचितीमा व्यापक कमि , जय प्रकृति जय संस्कृति..
दुःख शाेक, जब जाे अा पडे,
साे धैर्य पुर्वक सब सहाे ।
हाेगी सफलता क्याें नही,
कर्तव्य पथ पर दृढ रहाे ।
-मैथलीशरण गुप्त
कैइ धेकाै कलजीकाे काणाे, भितर जलन ।
जान काेउलाे वान गैइलाे, चलेकाे चलन ।।
Don't expect to feel inspired and motivated every day. Even the best don't. Don't count on motivation, count on self-discipline. Alistair McCaw.
Category
Contact the school
Telephone
Website
Address
Bhagawati-3 Rebali
Darchula
Alerts
Be the first to know and let us send you an email when Narendra Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.