United Books
All of school and campus book retail and wholesaler.
14/01/2026
13/01/2026
MBS Second Semester को परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना !
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित Master of Business Studies (MBS) र Master of Public Administration (MPA) कार्यक्रममा २०८१ साल (सन् २०२५ ) मा भर्ना भएका परीक्षार्थीहरुको दोश्रोसत्रको नियमित र सन् २०२० देखि सन् २०२४ भर्ना समुहमा उल्लेखित कार्यक्रममा भर्नाभई दोश्रोत्रको नियमित परीक्षामा सामेल भै अनुर्तिण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु (नियमित परीक्षाको आंशिक परीक्षार्थी) समेतको दोश्रोसत्रको नियमित परीक्षा देहायबमोजिम संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो परीक्षा तालिका प्रकाशित गरिएको छ ।
नोट : परीक्षा समय र परीक्षा केन्द्रको सम्वन्धमा पछि जानकारी गराइनेछ ।
United Books
24/12/2025
फाराम भर्ने सुचना 🙏
05/12/2025
नेपाल राष्ट बैंक कर्मचारी पदपुर्ति सम्बन्धी सूचना २०८२
अनलाईन फारम भर्ना को लागि
युनाईटेड बुक्स बुटवल ९८५७०२८४५९ ९८५७०३३४८५
13/11/2025
लोक सेवा आयोगको सूचना २०८२
अनलाईन फारम भर्ना को लागि
युनाईटेड बुक्स बुटवल ९८५७०२८४५९ ९८५७०३३४८५
02/11/2025
शिक्षक मा बि अध्यापनअनुमतिपत्र परिक्षा केन्द्र २०८२
29/10/2025
आज खुलेको #विज्ञापन। (०७/१२)
गण्डकी प्रदेश, स्थानीय सेवा, अधिकृतस्तर सातौं तह (अप्राविधिक/प्राविधिक)
अनलाई फारम भर्नको लागि
युनाईटे बुक्स , बुटवल
9857028459'9857033485
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Butwal
977