Broadlink Computer
कम्प्युटर सम्बन्धि सम्पुर्ण काम गर्नु परेमा हामीलाई सम्झनुहोस ।
13/02/2024
२०८१ सालका सार्वजनिक बिदाहरू ।
जब बिश्वकी प्रख्यात फेशन डिजाइनर तथा लेखक Kyrzayda Rodriguez प्राण घातक क्यान्सर रोगको उपचारार्थ अस्पतालको बेडमा थिइन्। र, उनलाई आफ्नो मृत्युको आभास भैसकेको थियो। तब उनले आफ्नो सँस्मरणमा लेख्छिन्:
१) मसँग, मेरो ग्यारेजमा, संसारकै महंगो मध्येको कार थन्किएको छ। तर म भने ह्विलचेयरमा अस्पतालको रुममा यताउता गराइएकी हुन्छु।
२) मेरो घर मूल्यवान् कपडा, गहना, जुत्ता आदिले भरिभराउ छ, तर म भने अस्पतालले उपलब्ध गराएको सामान्य कपडाको एउटा गाउनमा लपेटिएकी छु।
३) मसँग प्रशस्त बैंक ब्यालेन्स छ। रोगले थालिएको यो अवस्थामा त्यो पैसाको कुनै काम आएको छैन।
४) मेरो घर कुनै सुविधा सम्पन्न पाँचतारे होटल भन्दा कम छैन। तर, म अस्पतालको दुइवटा साना रुमको क्षेत्रभित्र सीमित भएर करिब करिब जीवनको अन्तिम श्वास फेरिरहेकी छु।
५) एउटा शहरको पाँचतारे होटलबाट अर्को शहरको पाँचतारे होटलमा मिटिंग एवं लन्च-डिनरको लागि ओहोरदोहोर गर्ने म, यतिखेर अस्पतालको एउटा ल्याबबाट अर्को ल्याबसम्म नर्स र सहयोगीको सहारामा ओहोरदोहोर गराइएकी हुन्छु।
६) जीवनमा मैले सयौँ शुभचिन्तक, प्रशंसक वा मानिसलाई सिग्नेचर दिएँ, तर आज डाक्टरको प्रेश्कृप्शन र अस्पतालको रेकर्ड नै मेरो लागि सिग्नेचर भएको छ।
७) मेरो कपाल मिलाउनका लागि मात्र मसँग ७ जना बार्बर कार्यरत थिए। तर, आज मेरो टाउकोमा कपालको एउटा पनि रौँ बाँकी छैन।
८) म प्राइभेट जेटमा बिश्व भ्रमण गर्न सक्ने हैसियत भएकी मानिस हुँ। तर, आज उपचाररत अस्पतालको गेटसम्म पुग्नका लागि पनि मलाई अरु कसैको सहायता चाहिन्छ।
८) रोजेको स्वादिष्ट भोजनमा रमाउने म। तर, आज दिनमा २ वटा ट्याब्लेट र साँझमा थोरै नुनिलो पानी मात्र मेरो निम्ति खाना भएको छ।
९) आज मेरो लागि बैंक ब्यालेन्स, शानदार घर, महंगो कार, गहना लत्ताकपडा, ब्यापार-आम्दानी, नामको प्रख्याती, नातेदार साथीभाइ आदि केही - कोहि काम लाग्दैनन्।
तर मलाई अझै पनि मेरो परिवार, परिवारका सदस्यको प्रेम प्रार्थना, प्यारो लाग्छ। र, सबैभन्दा प्यारो मेरा लागि मृत्यु भएको छ। र, त्यो पनि छिटो मृत्यु अझै धेरै प्यारो हुनेछ।
स्वास्थ्य भन्दा ठूलो सम्पत्ति होइन रहेछ।
मुस्कुराउन नछोडौँ। सकृय जीवनमै भएको सकेको दान गरौँ। जीवनमा कहिल्यै कसैको चित्त दु:खाउने भूल कदापि नगरौँ। म सबैसँग माफि माग्दछु।
भवतु सब्ब मंगलम्।
जय जननी।
जय नेपाल।
||जय होस मंगल होस||
16/07/2023
ड्राईभिङ लाइसेन्सको फारम भर्नको लागि हामीलाई सम्झनुहोला । हामीलाई फेसबुक, भाइबर, वाट्सएमा म्यासेज गर्नुभएपनी हामी फारम भर्दिनेछौ ।
16/03/2023
Congratulations to us...
06/03/2023
Happy Holi
18/11/2022
Congratulations
25/10/2022
शुभ दिपावलीको पावन अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना ।।
19/10/2022
📌अमेरिका जाने सुवर्ण अवसर ।
🗺️भरे पर्न सक्छ, नभरे पर्दै पर्दैन ।
📢📢यो वर्षदेखि पासपोर्ट नचाहिने जानकारी गराउदछौ ।।
सम्पर्क:
🖥️🖥️ब्रोड्लिङ्क कम्प्युटर, गल्याङ-३, स्याङ्जा
🌏️🌏️गराङ्डी जाने बाटोमा ।।
📱📱मोबाईल: ९८४६१४११९८
whatapps: 9846141198
https://www.facebook.com/profile.php?id=100064060301213
https://www.facebook.com/profile.php?id=100082753797241
#साथै
#कम्प्युटर_पढ्न_चाहानुहुनेहरुका_लागि_दशै_तिहार_विशेष_छुट_अफर_चलिरहेको_छ_ लोकसेवा_आयोग_शिक्षकसेवा_आयोग_ड्राईभिङ_लाइसेन्स_पुलिस_रिपोर्ट_कोरोना_प्रमाणिकरण_क्युआरकोड_लगाएत_सम्पुर्ण_अनलाइन_फारम_भर्नुपरेमा_हामीलाई_सम्झनुहोस ।
05/10/2022
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Butwal
00977
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |