B-Gain Furnitech
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from B-Gain Furnitech, Industrial Company, Siddartha highway , butwal, .
14/12/2025
कम ठाउँमा पनि स्मार्ट लुक, मजबुत बनावट र प्रिमियम फिनिस —
B-Gain Furnitech मा पाइन्छ तपाईंको चाहना अनुसारको फर्निचर।
घर होस् वा अफिस 🏠🏢
डिजाइन, गुणस्तर र दिगोपनाको सही संयोजन यहीँ उपलब्ध।
📞 अर्डर गर्न आजै सम्पर्क गर्नुहोस्:
9857033428 | 9847409853
📍 Kalikanagar, Butwal
Modern Home Starts With Modern Furniture 🏠✨
सुन्दर फर्निचरले घरको भविष्य बदलिदिन्छ।
B-Gain Furnitech मा हामी डिजाइन मात्र होइन, भावना र परिवर्तन बनाउँछौँ।
✨ Made for Comfort
✨ Built for Durability
✨ Designed for You
👉 आजै भिजिट/सम्पर्क गर्नुहोस्।
📞 9857033428/9847409853
📍 Kalikanagar, Butwal
B-Gain Furnitech — सुन्दरता, मजबुती र आधुनिकताको सही संयोजन।❤️
✨ बुटवलमै आधुनिक तथा Modern Look भएको Furniture खोज्दै हुनुहुन्छ?
त्यसो हो भने आजै सम्झिनुहोस् B-Gain Furnitech लाई! 🛋️✨
हामी बनाउँछौँ—
➡️ हजुरले सोचे जस्तै
➡️ रोजे जस्तै
➡️ हजुरको Living Room, Bedroom, Kitchen, Office लगायतका स्थानलाई सुहाउने आकर्षक Furniture—
त्यो पनि छिटो समयमै!
👉 आफ्नो घरलाई अझै सुन्दर र आधुनिक बनाउन आजै सम्पर्क गर्नुहोस्!
📞 9857033428 | 9847409853
📍 Kalikanagar, Butwal
B-Gain Furnitech
11/11/2025
👉आफ्नो घरलाई Modern Touch दिनुहोस् ✨
सुन्दर घर त्यही हो, जहाँआत्मियता, आराम र सौन्दर्य एकसाथ बस्छन्।
हामी त्यही अनुभव निर्माण गर्छौं❤️
Minimal, Elegant र Long-lasting Design — Ready in just 48 hours.😄
09/11/2025
🏡किचन सानो होस् वा ठूलो—मोड्युलर डिजाइन ले सबै कुरा मिलाएर राखिदिन्छ।😊
अब सजिलो र स्मार्ट किचन रोजौं ✨
पहिले किचनमा ठाउँ कम भयो, सामान मिलेन, राख्ने ठाउँ छैन भनेर तनाव हुन्थ्यो।🙂
अब त्यस्तो झन्झट मोड्युलर किचनमा हुँदैन।💛
यसले
* राख्ने ठाउँ व्यवस्थित बनाउँछ।
* काम गर्ने स्थान खुला र सजिलो हुन्छ।
* किचन सफासुग्घर र सुन्दर देखिन्छ।
B-Gain Furnitech मा
हामी तपाईंको किचनको आकार, शैली र रोजाइ बुझेर Custom Modular Kitchen Design बनाउँछौं त्यो पनि ४८ घण्टा मा नै।
📍 कलिकानगर, बुटवल
📞 9857033428 | 9847409853
08/11/2025
🏡 घरको हरेक सुन्दरता किचनबाट नै शुरु हुन्छ।
तपाईंको किचनलाई दिनुहोस् Modern Touch र Smart Arrangement।
मात्र ४८ घण्टामा तयार हुने Modular Kitchen ✨
अब खाना बनाउदा सजिलो, छिटो र रमाइलो 💛
📍 Kalikanagar, Butwal
📞 9857033428 | 9847409853
07/11/2025
आधुनिक डिजाइनसहितको आरामदायी र आकर्षक बेडरुम,
अब तपाईँको घरमै।
Warm र Cool कलर टोनको परफेक्ट मेलले
कोठालाई बनाउँछ शान्त, सौन्दर्यपूर्ण र स्टाइलिश। ✨🛏️
B-GAIN FURNITECH
📍 कलिकानगर, बुटवल
📞 9857033428 | 9847409853
05/11/2025
आधुनिक भान्सा अब तपाईंको घरमा
अब तपाईंको घरलाई बनाउनुहोस् अझ आकर्षक, आधुनिक र उपयोगी!
हामी तपाईंका लागि उत्कृष्ट डिजाइन र गुणस्तरका आधुनिक भान्सा निर्माण तथा सेवा प्रदान गर्दैछौं।
विशेषता:
उच्च गुणस्तरीय सामग्रीको प्रयोग
तपाईंको आवश्यकता अनुसार पूर्ण अनुकूल डिजाइन
दक्ष र अनुभवी टिमद्वारा निर्माण
सम्पर्क गर्नुहोस्:
📞 9857033428 | 9847409853
📍 कालिकानगर, बुटवल
B-Gain Furnitech
— “आधुनिकता र विश्वासको प्रतीक”
03/11/2025
✨ B-Gain Furnitech सँग आफ्नो सपनाको घर बनाउनुस्! ✨
आकर्षक लिभिङ रुमदेखि आधुनिक किचन र आरामदायी बेडरुमसम्म — हामी तपाईंको जीवनशैली अनुसारको फर्निचर डिजाइन र निर्माण गर्छौं।
हाम्रो उद्देश्य: उत्कृष्ट गुणस्तर, सुन्दरता र सहजता — ताकि तपाईंको घर अझै रमणीय र आधुनिक बनोस्।
📍 कलिकानगर, बुटवल
📞 9857033428 | 9847409853
तपाईंको सपनालाई वास्तविकतामा रूपान्तरण गर्ने जिम्मा हामी लिन्छौं। 💫
B-Gain Furnitech
02/10/2025
विजयादशमी २०८२ को पावन अवसरमा
B-Gain Furnitech परिवारको तर्फबाट
हाम्रो सबै ग्राहक तथा शुभेच्छुकहरूलाई
हार्दिक मंगलमय शुभकामना 🙏✨
29/09/2025
फूलपातीको यस मंगलमय अवसरमा हाम्रो आदरणीय ग्राहकहरूलाई सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना✨🙏
22/09/2025
🌸 विजयादशमी २०८२ को प्रथम दिन घटस्थापना को शुभ अवसरमा
B-Gain Furnitech परिवारको तर्फबाट
आदरणीय ग्राहक तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना 🙏✨