Laxmi bc

Laxmi bc

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Laxmi bc, Business service, Gulmi, Butwal.

TikTok · kashyap_suppliers0 17/09/2025

TikTok · kashyap_suppliers0 21.6K likes, 983 comments. “🎓💻 २०२५ मा ९ लाख ६० हजार विद्यार्थीको हातमा निःशुल्क ल्यापटप ! हजुरले link पाउनु भयो त ? Participate हुनु भयो त ??”

09/09/2025

हिंसा रोक्नुहोस्। विगतका नेताहरू हिंस्रक थिए, तर हामी उनीहरूभन्दा बुद्धिमान बन्न सक्छौं। हाम्रा राष्ट्रिय सम्पदाहरूको रक्षा गरौं र तिनलाई नष्ट गर्न बन्द गरौं।

09/09/2025

हार्दिक अपिल

सिंहदरबार,काठमाडौं , हेटौडामा नेपालको डाटा सेन्टर छन्। यसमा आगजानी तोडफोड नगरिदिनुहोला । साथै जिल्ला प्रहरी, इलाका प्रहरी,जिल्ला प्रशासन, इलाका, सिमा प्रशासन, नापी र मालपोत, अदालत, पालिका जस्ता डाटा बेसका क्षेत्रमा जेनजी साथीहरू आगजानी तोडफोड नगरिदिनुहोला है। यहाँ राष्ट्र का संवेदनशअंल डाटाहरू छन्।यसमा नोक्सानी पुर्याउने ध्येयले कुनै स्वार्थ समूहले उक्साउन सक्छन्, ख्याल गरिदिनुहोला।

09/09/2025

सामाजिक सञ्जाल आंशिक रूपमा खोलिएको छ तर Gen Z विरोधका आवाजहरू गायब पारिएका छन्! हाम्रो लडाइँ सामाजिक सञ्जालको प्रतिबन्धविरुद्ध मात्र होइन — यो स्वतन्त्र अभिव्यक्ति, भ्रष्टाचार र अत्याचारविरुद्धको लडाइँ हो।
अब दमन सहिँदैन।

क्षतिपूर्ति होइन, राजिनामा दे हत्यारा सरकार!

भ्रष्टाचारी नेताको सम्पत्ति विवरण सार्वजनिक गर!

दलको सौदाबाजी होइन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री दे!

२० जना Gen Z को रगतको हिसाब लिन
२० लाख युवा जुर्मुराएका छन् — अब क्रान्ति रोकिँदैन!

Gen Z Nepal

09/09/2025
Want your business to be the top-listed Business in Butwal?
Click here to claim your Sponsored Listing.

Website

Address


Gulmi
Butwal